कैलाली। कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुदूरपश्चिम प्रदेश ‘लकडाउन’ गर्न माग गरिएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिने सम्बन्धमा छलफल गर्न सुदूरपश्चिम प्रदेश सरकारका मुख्ममन्त्री त्रिलोचन भट्टले बोलाएको बैठकमा सहभागीहरूले भारतसँगका सम्पूर्ण नाका समेत पूर्ण रूपमा बन्द गर्न आग्रह गरेका छन्।

बैठकमा सहभागी धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले संक्रमण फैलिन नदिन तीनै तहका सरकार, सम्पूर्ण सुरक्षा निकाय एकढिक्का भएर जुट्न आवश्यक भएकोमा जोड दिइएको बताए।

कोरोना भाइरसको संक्रमणबाट भारत आक्रान्त भइसकेको अवस्थामा खुला सीमाना र निर्बाध आवातजावतले नेपालमा पनि संक्रमण फैलिने जोखिम रहेको बताउँदै सहभागीहरूले भारतसँगका नाका अनिश्चितकालका लागि बन्द गर्नुपर्ने माग गरे।

संक्रमण फैलिएको अवस्थामा संक्रमितहरूको उपचारका लागि छुट्टै आइसोलेसन वार्ड, उपकरण, चिकित्सक लगायत आवश्यक सबै चिज तयारी हालतमा राख्न समेत बैठकका सहभागीले माग गरेर बैठकमा पहाडी जिल्लामा रहेका एम्बुलेन्स तत्काल धनगढी ल्याउन र तिनलाई तयारी अवस्थामा राख्न समेत छलफल भएको छ।

मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण फैलिन नदिने सम्बन्धमा निर्णय गर्ने सम्पूर्ण अधिकार दिएर बैठक टुंगिएको वडले बताए।

मुख्यमन्त्री भट्टले बैठकका निर्णय र सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस रोकथामका लागि गरिरहेका प्रयासबारे आजै सञ्चारमाध्यमलाई जानकारी दिने बताइएको छ।

मुख्यमन्त्री  भट्टले भारतसँग जोडिएको सुदूरपश्चिमका सीमाना बन्द गर्न संघीय सरकारसँग आग्रह गर्नेछन्।

छलफलमा कैलाली–कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालहरूको सहभागिता रहेको थियो।

" /> कैलाली। कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुदूरपश्चिम प्रदेश ‘लकडाउन’ गर्न माग गरिएको छ।

"> सुदूरपश्चिम प्रदेश ‘लकडाउन’ गर्न माग: Dekhapadhi
सुदूरपश्चिम प्रदेश ‘लकडाउन’ गर्न माग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्