कोभिड-१९सँग जुध्न गठित सार्कस्तरीय कोषमा नेपालको १० करोड योगदान <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेको सार्क राष्ट्रमा कोभिड-१९ सँग जुध्न बनाइएको कोषममा १० करोड रूपैयाँ योगदान गर्ने बताएका छन्।</p> <p>&quot;सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्ने समेत जानकारी गराउँदछु&quot;, प्रधानमन्त्रीले अहिले जारी सम्बोधनमा उल्लेख गरेका छन्।</p> <p>सार्क राष्ट्रका सरकार प्रमुखहरूबीचको भिडिओ कन्फ्रेन्समा भारतीय प्रम मोदीले उक्त कोषको प्रस्ताव गरेका थिए।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्