कैलाली। धनगढी उपमहानगरपालिकास्थित बीपीआईले आफ्नो ट्रेनिङ सेन्टर क्‍वारेन्टाइन वा आइसोलेसन कक्षका लागि निःशुल्करूपमा सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ।

काेभिड-१९ काे जाेखिम बढिरहेका बेला बीपीआईले यस्ताे घाेषणा गरेकाे हाे।

आफ्नो ३० बेड र चारवटा हलसहितको कम्पाउण्डवाल भएको ट्रेनिङ हल उपलब्ध गराउने बीपीआईकी सञ्चालक हीरा भन्डारीले बताइन्।

" /> कैलाली। धनगढी उपमहानगरपालिकास्थित बीपीआईले आफ्नो ट्रेनिङ सेन्टर क्‍वारेन्टाइन वा आइसोलेसन कक्षका लागि निःशुल्करूपमा सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ।

काेभिड-१९ काे जाेखिम बढिरहेका बेला बीपीआईले यस्ताे घाेषणा गरेकाे हाे।

आफ्नो ३० बेड र चारवटा हलसहितको कम्पाउण्डवाल भएको ट्रेनिङ हल उपलब्ध गराउने बीपीआईकी सञ्चालक हीरा भन्डारीले बताइन्।

"> बीपीआईले आइसोलेसन कक्षका लागि ट्रेनिङ सेन्टर निःशुल्क उपलब्ध गराउने: Dekhapadhi
बीपीआईले आइसोलेसन कक्षका लागि ट्रेनिङ सेन्टर निःशुल्क उपलब्ध गराउने <p style="text-align:justify">कैलाली। धनगढी उपमहानगरपालिकास्थित बीपीआईले आफ्नो ट्रेनिङ सेन्टर क्&zwj;वारेन्टाइन वा आइसोलेसन कक्षका लागि निःशुल्करूपमा सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ।</p> <p style="text-align:justify">काेभिड-१९ काे जाेखिम बढिरहेका बेला बीपीआईले यस्ताे घाेषणा गरेकाे हाे।</p> <p style="text-align:justify">आफ्नो ३० बेड र चारवटा हलसहितको कम्पाउण्डवाल भएको ट्रेनिङ हल उपलब्ध गराउने बीपीआईकी सञ्चालक हीरा भन्डारीले बताइन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्