काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि सिर्जित प्रतिकूलताजस्तै अप्ठेरो घडी आएको बताउँदै त्यसमा सबैको साथ र सहयोगका निम्ति अपील गरेका छन्।

आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् प्रधानमन्त्रीले यस्तो अपील गरेका हुन्। “२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि सिर्जित प्रतिकूलतालाई हामीले दृढताका साथ सामना गर्‍यौं”, प्रधानमन्त्रीले भनेका छन्, “यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढतासहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।”

प्रधानमन्त्री ओलीले सम्बोधनको शुरूमा आफू आफ्नो स्वास्थ्यको बारेमा नभई जनस्वास्थ्यको बारेमा विमर्श गर्न उपस्थित भएको बताएका थिए।

“यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ, विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन्। सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन”, प्रधानमन्त्रीले भनेका छन्, “तर, हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं। नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैँ उच्च प्राथमिकतामा राखेको छु।”

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र त्यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकाले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले विशेष तयारी गर्दै आएको बताएका छन्।

“यस घडीमा मलुकले हामी सबैको दृढ इच्छाशक्ति र उच्च मनोवलको माग गरेको छ”, प्रधानमन्त्रीले भनेका छन्, “हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्रीले अगाडि भनेका छन्, “तपाईंहरूकै सहयोगमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौं ।”

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि सिर्जित प्रतिकूलताजस्तै अप्ठेरो घडी आएको बताउँदै त्यसमा सबैको साथ र सहयोगका निम्ति अपील गरेका छन्।

आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् प्रधानमन्त्रीले यस्तो अपील गरेका हुन्। “२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि सिर्जित प्रतिकूलतालाई हामीले दृढताका साथ सामना गर्‍यौं”, प्रधानमन्त्रीले भनेका छन्, “यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढतासहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।”

प्रधानमन्त्री ओलीले सम्बोधनको शुरूमा आफू आफ्नो स्वास्थ्यको बारेमा नभई जनस्वास्थ्यको बारेमा विमर्श गर्न उपस्थित भएको बताएका थिए।

“यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ, विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन्। सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन”, प्रधानमन्त्रीले भनेका छन्, “तर, हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं। नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैँ उच्च प्राथमिकतामा राखेको छु।”

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र त्यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकाले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले विशेष तयारी गर्दै आएको बताएका छन्।

“यस घडीमा मलुकले हामी सबैको दृढ इच्छाशक्ति र उच्च मनोवलको माग गरेको छ”, प्रधानमन्त्रीले भनेका छन्, “हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्रीले अगाडि भनेका छन्, “तपाईंहरूकै सहयोगमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौं ।”

"> प्रधानमन्त्रीको अपील- ‘भूकम्पको बेला जस्तै अप्ठेरो घडी आएको छ, साथ दिनुस्’: Dekhapadhi
प्रधानमन्त्रीको अपील- ‘भूकम्पको बेला जस्तै अप्ठेरो घडी आएको छ, साथ दिनुस्’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्