काठमाडौं। कोभिड-१९ को सन्त्रासको असर जनजीवनमा प्रत्यक्षरूपमा परेको छ।

मानिसहरू यसबाट बच्न सकेजति उपाय अपनाउन थालेका छन्। र, सबैभन्दा ठूलो सहारा बनेको छ मास्क।

केही अघिसम्म धूलाे र धुवाँबाट बच्न लगाइने मास्क अहिले जीवन रक्षाको ठूलो भर बनेको छ। तर, मास्क पाउन पनि कहाँ सजिलो छ र ? बजार अनुगमनमा फेला परेका मास्क साझा औषधि पसलबाट बिक्री गरिने खबर पाएपछि आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेको साझा औषधि पसलमा लाम लाग्यो। मास्कको लागि लागेको यो लाम कोभिड-१९ सन्त्रासको प्रतिबिम्ब बनिबस्नेछ।

यो सन्त्रास मेडिकलमा मात्र सीमित रहेन। काठमाडौं घण्टाघरनेर रहेको जामे मस्जिदमा हरेक शुक्रबार हुने नमाज पाठका लागि सहभागी सबैजसोले मास्क लगाएका थिए। मास्क लगाएर नमाज पढिरहेका आस्थावानहरूको दृश्यले सम्भावित संकटको त्रास उजागर गर्थ्यो।

कोभिड-१९ महामारीको असर मास्कमा मात्र सीमित भने छैन। महामारी फैलिन नपाओस् भनेर सरकारले स्कुल, क्याम्पसहरू बन्द गर्ने निर्णय गरेपछि काठमाडौंमा बसेर विभिन्न कलेज र विश्वविद्यालयमा पढ्ने मोफसलका विद्यार्थीहरू घरघर जान थालेका छन्। घर जाने टिकट काट्न काठमाडौं गोंगबु बसपार्कमा लागेको लाममा विद्यार्थी मात्र थिएनन्। काठमाडौंमा कोभिड-१९ फैलिन सक्ने ठानेर घर जान हतारिइरहेका अन्य मानिसहरू पनि थिए।

त्यस्तै कालीमाटी, असन बजारमा पनि मानिसहरू मास्क लगाएर किनबेच गरिरहेका थिए।

" /> काठमाडौं। कोभिड-१९ को सन्त्रासको असर जनजीवनमा प्रत्यक्षरूपमा परेको छ।

"> जनजीवनमा यस्तो छ कोभिड-१९ महामारीको असर (तस्वीरहरू): Dekhapadhi
जनजीवनमा यस्तो छ कोभिड-१९ महामारीको असर (तस्वीरहरू)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्