कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएकाको संख्या ११ हजार नाघेको छ। कोरोना भाइरसको संक्रमणबाट युरोपमा मात्र मृत्यु भएकाको संख्या ५ हजार पुगेको अलजजिराले जनाएको छ।
कोरोना भाइरस महामारीको नयाँ केन्द्रविन्दु बनेको इटली, स्पेन र जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक देखिएको छ।
हिजो एकैदिन इटलीमा ६२७ जनाको मृत्यु भएको त्यहाँको सरकारले जानकारी दिएको छ। योसँगै इटलीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या चार हजार ३२ पुगेको छ।
त्यस्तै स्पेनमा पनि कोरोना भाइरस संक्रमणबाट एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
विश्वभर हालसम्म दुई लाख ३५ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
" /> कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएकाको संख्या ११ हजार नाघेको छ। कोरोना भाइरसको संक्रमणबाट युरोपमा मात्र मृत्यु भएकाको संख्या ५ हजार पुगेको अलजजिराले जनाएको छ।कोरोना भाइरस महामारीको नयाँ केन्द्रविन्दु बनेको इटली, स्पेन र जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक देखिएको छ।

">