काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमप्रति सावधानी अपनाउँदै पशुपतिनाथ मन्दिरमा सरकारको निर्देशनअनुसार नयाँ व्यवस्था गरिएको छ। जुन व्यवस्थाअनुसार त्यहाँ पूजा, हवन, यज्ञ, जात्रा र बागमती आरती लगायत धार्मिक कार्यहरूमा २५ जनाभन्दा बढीलाई एकैसाथ भेला हुन बन्देज गरिएको छ। त्यस्तै २५ जनाभन्दा बढी मलामी नआउन पनि पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।

पशुपति दर्शन गर्न आउनेहरूलाई अर्को व्यक्तिसँगको दूरी कम्तिमा १ मिटर कायम राख्न पनि भनिएको छ। कोषले २५ जनाभन्दा बढी मानिस जम्मा हुने किसिमका कार्यक्रमका लागि दिइएका सबै स्वीकृती रद्द गरिएको पनि जनाएको छ।

कोषले नयाँ व्यवस्थाको पालना नगर्नेलाई कारवाही गरिने चेतावनी पनि दिएको छ।
 

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमप्रति सावधानी अपनाउँदै पशुपतिनाथ मन्दिरमा सरकारको निर्देशनअनुसार नयाँ व्यवस्था गरिएको छ। जुन व्यवस्थाअनुसार त्यहाँ पूजा, हवन, यज्ञ, जात्रा र बागमती आरती लगायत धार्मिक कार्यहरूमा २५ जनाभन्दा बढीलाई एकैसाथ भेला हुन बन्देज गरिएको छ। त्यस्तै २५ जनाभन्दा बढी मलामी नआउन पनि पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।

पशुपति दर्शन गर्न आउनेहरूलाई अर्को व्यक्तिसँगको दूरी कम्तिमा १ मिटर कायम राख्न पनि भनिएको छ। कोषले २५ जनाभन्दा बढी मानिस जम्मा हुने किसिमका कार्यक्रमका लागि दिइएका सबै स्वीकृती रद्द गरिएको पनि जनाएको छ।

कोषले नयाँ व्यवस्थाको पालना नगर्नेलाई कारवाही गरिने चेतावनी पनि दिएको छ।
 

"> पशुपतिमा नयाँ व्यवस्था, पालना नगरे कारबाही !: Dekhapadhi
पशुपतिमा नयाँ व्यवस्था, पालना नगरे कारबाही ! <p style="text-align:justify">काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमप्रति सावधानी अपनाउँदै पशुपतिनाथ मन्दिरमा सरकारको निर्देशनअनुसार नयाँ व्यवस्था गरिएको छ। जुन व्यवस्थाअनुसार त्यहाँ पूजा, हवन, यज्ञ, जात्रा र बागमती आरती लगायत धार्मिक कार्यहरूमा २५ जनाभन्दा बढीलाई एकैसाथ भेला हुन बन्देज गरिएको छ। त्यस्तै २५ जनाभन्दा बढी मलामी नआउन पनि पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।</p> <p style="text-align:justify">पशुपति दर्शन गर्न आउनेहरूलाई अर्को व्यक्तिसँगको दूरी कम्तिमा १ मिटर कायम राख्न पनि भनिएको छ। कोषले २५ जनाभन्दा बढी मानिस जम्मा हुने किसिमका कार्यक्रमका लागि दिइएका सबै स्वीकृती रद्द गरिएको पनि जनाएको छ।</p> <p style="text-align:justify">कोषले नयाँ व्यवस्थाको पालना नगर्नेलाई कारवाही गरिने चेतावनी पनि दिएको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्