कास्की। कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा निजी अस्पतालमा विशेष सुविधासहितको आइसोलेसन कक्ष तयार गरिएको हो।

गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दश शय्याको आइसोलेसन कक्ष तयार गरिएको छ। मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा ३० शय्याको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशका ५० शय्याभन्दा बढीका सबै सरकारी तथा निजी अस्पताललाई आफ्नै बजेट-स्रोतमा कम्तीमा पाँच शय्याको आइसोलेसन कक्ष स्थापनाका लागि कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गरिएको प्रदेशको उच्चस्तरीय निर्देशक समितिले गत हप्ता निर्देशन दिएको थियो।

स्याङ्जा जिल्ला अस्पतालमा चार तथा पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरि अञ्चल अस्पताल बागलुङमा चार शय्याको आइसोलेन कक्ष तयार गरिएको छ। लमजुङ, नवलपुर, जोमसोम, बागलुङका केही निजी अस्पतालमा समेत एक-दुई वटाका दरले शय्या तयार गरिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले कोरोना संक्रमित भएको प्रमाणित भएका बिरामीलाई उपचारका लागि विशेष व्यवस्थासहितको कक्ष र चिकित्सक तयारी अवस्थामा राखिएको बताए।  रासस

" /> कास्की। कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा निजी अस्पतालमा विशेष सुविधासहितको आइसोलेसन कक्ष तयार गरिएको हो।

गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दश शय्याको आइसोलेसन कक्ष तयार गरिएको छ। मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा ३० शय्याको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशका ५० शय्याभन्दा बढीका सबै सरकारी तथा निजी अस्पताललाई आफ्नै बजेट-स्रोतमा कम्तीमा पाँच शय्याको आइसोलेसन कक्ष स्थापनाका लागि कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गरिएको प्रदेशको उच्चस्तरीय निर्देशक समितिले गत हप्ता निर्देशन दिएको थियो।

स्याङ्जा जिल्ला अस्पतालमा चार तथा पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरि अञ्चल अस्पताल बागलुङमा चार शय्याको आइसोलेन कक्ष तयार गरिएको छ। लमजुङ, नवलपुर, जोमसोम, बागलुङका केही निजी अस्पतालमा समेत एक-दुई वटाका दरले शय्या तयार गरिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले कोरोना संक्रमित भएको प्रमाणित भएका बिरामीलाई उपचारका लागि विशेष व्यवस्थासहितको कक्ष र चिकित्सक तयारी अवस्थामा राखिएको बताए।  रासस

"> गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार: Dekhapadhi
गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्