कञ्चनपुर। कञ्चनपुरको सीमा नाका गड्डाचौकी भएर नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्न नेपाली सेनाको स्वास्थ्य टोली खटिएको छ। सेनाले गड्डाचौकीमा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गरिरहेको छ।
सेनाले पाँच जना स्वास्थ्यकर्मीको टोली खटाएर स्वास्थ्य जाँच गरिरहेको २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शंकरबहादुर पण्डितले जानकारी दिए। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाली सेनाले जिल्ला सुरक्षा समितिलगायत विभिन्न निकायसँगको सहकार्यमा स्वास्थ्य परीक्षणको काम गरिरहेको हो।
त्यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतीय सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि भारतीय सवारीसाधनलाई प्रवेश निषेध गरिएको बताए।
" />

">
गड्डाचौकीमा स्वास्थ्य परीक्षण गर्न सेना खटियो, भारतीय सवारीसाधन कञ्चनपुर प्रवेशमा रोक: Dekhapadhi
गड्डाचौकीमा स्वास्थ्य परीक्षण गर्न सेना खटियो, भारतीय सवारीसाधन कञ्चनपुर प्रवेशमा रोक
<p style="text-align:justify">कञ्चनपुर। कञ्चनपुरको सीमा नाका गड्डाचौकी भएर नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्न नेपाली सेनाको स्वास्थ्य टोली खटिएको छ। सेनाले गड्डाचौकीमा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गरिरहेको छ। </p>
<p style="text-align:justify">सेनाले पाँच जना स्वास्थ्यकर्मीको टोली खटाएर स्वास्थ्य जाँच गरिरहेको २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शंकरबहादुर पण्डितले जानकारी दिए। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाली सेनाले जिल्ला सुरक्षा समितिलगायत विभिन्न निकायसँगको सहकार्यमा स्वास्थ्य परीक्षणको काम गरिरहेको हो। </p>
<p style="text-align:justify">त्यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतीय सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि भारतीय सवारीसाधनलाई प्रवेश निषेध गरिएको बताए। <br />
</p>