काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमित नदेखिए पनि छिमेकी मुलुक भारत भने कोरोना महामारीको चपेटामा परिसकेको छ। भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।
अहिलेसम्म भारतमा २५० जना संक्रमित भेटिइसकेका छन्। चार जनाले त ज्यानै गुमाइसकेका छन्।

कोरोनाको महामारीसँग जुध्न भारतले कयौं शहरमा प्रतिबन्ध लगाएको छ। यसलाई ठूलोस्तरमा फैलन नदिन भारतले थुप्रै प्रयत्नहरू गरिरहेको छ। तर, संक्रमितहरूको संख्या झनै बढ्दै गइरहेको छ। जुन चिन्ताको विषय बनेको छ।

एक सातामा भारतमा कोरोना संक्रमितको संख्या दोब्बरभन्दा धेरै बढेको छ। १४ मार्चसम्म भारतमा कोरोना संक्रमितको संख्या ११२ थियो। त्यसयता बढेर २५० पुगिसकेको छ।

कोरोना भाइरस संक्रमणको खतरालाई दृष्टिगत गरी भारतका थुप्रै शहरहरू लकडाउनतर्फ अग्रसर देखिएका छन्। १९ मार्चका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै 'जनता कर्फ्यू' लगाउने घोषणा गरेका थिए। जुन भोलिदेखि लागु हुँदैछ। प्रधानमन्त्री मोदीले मानिसहरूलाई घरबाट बाहिर ननिस्कन अपील गरेका छन्।

भारतमा कोरोना भाइरसबाट सबैभन्दा धेरै महाराष्ट्र प्रभावित छ।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमित नदेखिए पनि छिमेकी मुलुक भारत भने कोरोना महामारीको चपेटामा परिसकेको छ। भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।
अहिलेसम्म भारतमा २५० जना संक्रमित भेटिइसकेका छन्। चार जनाले त ज्यानै गुमाइसकेका छन्।

कोरोनाको महामारीसँग जुध्न भारतले कयौं शहरमा प्रतिबन्ध लगाएको छ। यसलाई ठूलोस्तरमा फैलन नदिन भारतले थुप्रै प्रयत्नहरू गरिरहेको छ। तर, संक्रमितहरूको संख्या झनै बढ्दै गइरहेको छ। जुन चिन्ताको विषय बनेको छ।

एक सातामा भारतमा कोरोना संक्रमितको संख्या दोब्बरभन्दा धेरै बढेको छ। १४ मार्चसम्म भारतमा कोरोना संक्रमितको संख्या ११२ थियो। त्यसयता बढेर २५० पुगिसकेको छ।

कोरोना भाइरस संक्रमणको खतरालाई दृष्टिगत गरी भारतका थुप्रै शहरहरू लकडाउनतर्फ अग्रसर देखिएका छन्। १९ मार्चका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै 'जनता कर्फ्यू' लगाउने घोषणा गरेका थिए। जुन भोलिदेखि लागु हुँदैछ। प्रधानमन्त्री मोदीले मानिसहरूलाई घरबाट बाहिर ननिस्कन अपील गरेका छन्।

भारतमा कोरोना भाइरसबाट सबैभन्दा धेरै महाराष्ट्र प्रभावित छ।

"> भारतमा कोरोना संक्रमितको संख्या एक सातामा दोब्बर पुग्यो: Dekhapadhi
भारतमा कोरोना संक्रमितको संख्या एक सातामा दोब्बर पुग्यो
काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमित नदेखिए पनि छिमेकी मुलुक भारत भने कोरोना महामारीको चपेटामा परिसकेको छ। भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।
अहिलेसम्म भारतमा २५० जना संक्रमित भेटिइसकेका छन्। चार जनाले त ज्यानै गुमाइसकेका छन्।

कोरोनाको महामारीसँग जुध्न भारतले कयौं शहरमा प्रतिबन्ध लगाएको छ। यसलाई ठूलोस्तरमा फैलन नदिन भारतले थुप्रै प्रयत्नहरू गरिरहेको छ। तर, संक्रमितहरूको संख्या झनै बढ्दै गइरहेको छ। जुन चिन्ताको विषय बनेको छ।

एक सातामा भारतमा कोरोना संक्रमितको संख्या दोब्बरभन्दा धेरै बढेको छ। १४ मार्चसम्म भारतमा कोरोना संक्रमितको संख्या ११२ थियो। त्यसयता बढेर २५० पुगिसकेको छ।

कोरोना भाइरस संक्रमणको खतरालाई दृष्टिगत गरी भारतका थुप्रै शहरहरू लकडाउनतर्फ अग्रसर देखिएका छन्। १९ मार्चका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै 'जनता कर्फ्यू' लगाउने घोषणा गरेका थिए। जुन भोलिदेखि लागु हुँदैछ। प्रधानमन्त्री मोदीले मानिसहरूलाई घरबाट बाहिर ननिस्कन अपील गरेका छन्।

भारतमा कोरोना भाइरसबाट सबैभन्दा धेरै महाराष्ट्र प्रभावित छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्