काठमाडौं। कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपालमा पनि थुप्रै प्रयासहरू भइरहेका छन्। संघीय, प्रदेश र स्थानीय सरकार सबैले आ-आफ्ना क्षेत्रबाट सचेतनामुलक गतिविधि संचालन गरिरहेका छन्।
गण्डकी प्रदेश सरकारले सचेतनाका लागि केही फरक शैली अपनाएको छ। उसले कोरोना भाइरस (कोभिड-१९) बाट जोगिन लोकदोहोरी गीतलाई पनि महत्व दिएको छ। गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तयार पारेको लोकदोहोरी गीतले यतिबेला चर्चा बटुल्दै गएको छ।
चर्चित लोकदोहोरी गायक पुरूषोत्तम न्यौपानेको सब्द, लय र स्वर समेत रहेको लोकदोहोरीमा माया गुरुङ ज्योति लोहनी र ईश्वर सिंहले पनि साथ दिएका छन्। कोरोनासम्बन्धी यो सचेतनामुलक गीत 'अन्तै माया लाइछौ कि मायाले, साँच्चै हो कि हल्ला सुनेको' भाकामा रहेको छ।
गीत युट्युबमा पनि हेर्न सकिन्छ। गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले यो लोकदोहोरी गीतलाई सबैमाझ पुर्‍याएर कोरोना भाइरसको संक्रमणबाट जोगिने अभियानमा भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेकी छन्।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपालमा पनि थुप्रै प्रयासहरू भइरहेका छन्। संघीय, प्रदेश र स्थानीय सरकार सबैले आ-आफ्ना क्षेत्रबाट सचेतनामुलक गतिविधि संचालन गरिरहेका छन्।
गण्डकी प्रदेश सरकारले सचेतनाका लागि केही फरक शैली अपनाएको छ। उसले कोरोना भाइरस (कोभिड-१९) बाट जोगिन लोकदोहोरी गीतलाई पनि महत्व दिएको छ। गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तयार पारेको लोकदोहोरी गीतले यतिबेला चर्चा बटुल्दै गएको छ।
चर्चित लोकदोहोरी गायक पुरूषोत्तम न्यौपानेको सब्द, लय र स्वर समेत रहेको लोकदोहोरीमा माया गुरुङ ज्योति लोहनी र ईश्वर सिंहले पनि साथ दिएका छन्। कोरोनासम्बन्धी यो सचेतनामुलक गीत 'अन्तै माया लाइछौ कि मायाले, साँच्चै हो कि हल्ला सुनेको' भाकामा रहेको छ।
गीत युट्युबमा पनि हेर्न सकिन्छ। गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले यो लोकदोहोरी गीतलाई सबैमाझ पुर्‍याएर कोरोना भाइरसको संक्रमणबाट जोगिने अभियानमा भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेकी छन्।
"> कोरोना भाइरसबारे गण्डकी प्रदेशले ल्याएको सचेतनामुलक गीत चर्चामा: Dekhapadhi
कोरोना भाइरसबारे गण्डकी प्रदेशले ल्याएको सचेतनामुलक गीत चर्चामा
काठमाडौं। कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपालमा पनि थुप्रै प्रयासहरू भइरहेका छन्। संघीय, प्रदेश र स्थानीय सरकार सबैले आ-आफ्ना क्षेत्रबाट सचेतनामुलक गतिविधि संचालन गरिरहेका छन्।
गण्डकी प्रदेश सरकारले सचेतनाका लागि केही फरक शैली अपनाएको छ। उसले कोरोना भाइरस (कोभिड-१९) बाट जोगिन लोकदोहोरी गीतलाई पनि महत्व दिएको छ। गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तयार पारेको लोकदोहोरी गीतले यतिबेला चर्चा बटुल्दै गएको छ।
चर्चित लोकदोहोरी गायक पुरूषोत्तम न्यौपानेको सब्द, लय र स्वर समेत रहेको लोकदोहोरीमा माया गुरुङ ज्योति लोहनी र ईश्वर सिंहले पनि साथ दिएका छन्। कोरोनासम्बन्धी यो सचेतनामुलक गीत 'अन्तै माया लाइछौ कि मायाले, साँच्चै हो कि हल्ला सुनेको' भाकामा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्