न्यूयोर्क। अमेरिकी शेयर बजार वाल स्ट्रीट साताको पहिले दिन जसरी शुरुआत भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोनाभाइरसको पूरै असर देखियो। शेयर बजारमा द्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा निकै कमी भयो।

कोरोनाको महामारी फैलिन नदिने उपायस्वरुप अमेरिकी संघीय र राज्य सरकारहरुले देशको अर्थतन्त्रभन्दा मानिसको स्वास्थ्यलाई प्राथमिकता दिएपछि शेयर बजारमा मन्दी छाउनु स्वाभाविक थियो।

एशियाली शेयर बजारमा केही सुधार देखिए पनि अमेरिकाकै प्रतिष्ठित शेयर सूचक डाउजोन्स औद्योगिक समूह एकैदिन ९०० अङ्कले घट्यो। सातामा डाउजोन्स १७.३ प्रतिशत घटेको छ। पछिल्ला पाँच हप्तामध्ये चार हप्तामा शेयर सूचकांकमा लगातार गिरावट आएको छ।

ट्रम्प प्रशासनले गरेको आर्थिक सहयोग सम्बन्धी घोषणाबाट एक दिन थामिएको शेयर बजारमा अरू दिन भुइँचालो नै गएको थियो। सन् २००८ को वित्तीय सङ्कटका कारण शेयर बजारमा देखिएको मन्दीपछि यो नै सर्वाधिक खराब हप्ता रह्यो।

लगानीकर्ताहरु कोरोनाभाइरसले अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरुलाई गहिरो मन्दीमा धकेल्ने त होइन भनेर चिन्तित भएका छन्। प्रकोप फैलिन नदिन सरकारहरुले अबलम्बन गरेका नीतिहरुले अर्थव्यवस्थामा कठिनाई आउनुका साथै कर्मचारी कटौतीको सम्भावना बढाएका छन्।

केन्द्रीय बैंकहरू र सरकारहरूले आर्थिक क्षतिलाई कम गर्न आपतकालीन कार्यक्रमहरू घोषणा गरिरहेका छन्। तर, यो अपर्याप्त कदम रहेको भन्दै आलोचना हुन थालेको छ। मानिसहरु विश्व अर्थतन्त्रको पहिलो नम्बरमा रहेको अमेरिकामा नोक्सान सहनु परेका घरपरिवार र उद्योगहरुलाई ट्रम्प प्रशासनले अर्बौं डलरको राहत उपलब्ध गराउने अपेक्षा गरिरहेका छन्।

“कोरोनाभाइरसले अर्थव्यवस्थालाई शिथिल बनाउँदैछ,” एल्ली इन्भेस्टकी प्रमुख लगानी रणनीतिकार लिन्ड्से बेलले भने। यहीबीच, तेलको माग घटेपनि उत्पादन बढाइएका कारण तेलको मूल्यमा कमी आएको छ। “यो अर्थतन्त्रको लागि दोहोरो धक्का हो।”

न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले अधिकांश कामदारहरूलाई घरमै बस्न आदेश दिएपछि शुक्रबार शेयरको बिक्री एकाएक बढेको थियो। क्यालिफोर्नियाले यस्तै उपाय घोषणा गरेको एक दिन पछि न्यूयोर्कले यो घोषणा गरेको थियो। न्यूयोर्क र क्यालिफोर्नियामा अब रेष्टुरेन्टहरू, खुद्रा बिक्रेताहरू र अन्य व्यवसायहरु बन्द गरिएका छन्।

यी उपायहरूले पनि खनिज तेलको माग घटाउने छ। अमेरिकी कच्चा तेलको मूल्यमा करीब २१ प्रतिशत गिरावट आएको छ र यो सन् २००२ को फेब्रुअरीपछि पहिलो पटक प्रतिब्यारेल २० डलर भन्दा तल पुगेको छ।

लगानीकर्ताहरू बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोना भाइरसको नयाँ संक्रमण रोकिनुको विकल्प नरहेको बताउँछन्।

वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका ग्लोबल मार्केट रणनीतिकार, पल क्रिस्टोफरले भने, “हामीलाई थाहा छैन, अर्को दुई हप्तामा के हुने हो। अन्य देशहरूमा जस्तै संक्रमणको चक्रमा अमेरिका फस्यो भने त्यसबेला आँधी आउनेछ।”

विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ११ हजार ४०० भन्दा बढी पुगिसकेको छ। विश्वव्यापी रूपमा २ लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। यीमध्ये करीब ९२ हजार मानिस निको भएका छन्।

" /> न्यूयोर्क। अमेरिकी शेयर बजार वाल स्ट्रीट साताको पहिले दिन जसरी शुरुआत भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोनाभाइरसको पूरै असर देखियो। शेयर बजारमा द्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा निकै कमी भयो।

"> अमेरिकी शेयर बजारमा पहिरो, डाउजोन्स ९०० अंकले घट्यो  : Dekhapadhi
अमेरिकी शेयर बजारमा पहिरो, डाउजोन्स ९०० अंकले घट्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्