कैलाली। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाइनको अवलोकन गरेका छन्।

आज बिहान कैलालीको त्रिनगर सीमा नाकाको अवलोकनपछि कञ्चनपुर पुगेका मुख्यमन्त्री भट्टले भारतबाट हजारौंको संख्यामा भित्रिएका नेपाली र त्यहाँ राखिएका हेल्पडेक्सको अवस्थाका बारेमा जानकारी लिएका थिए।

त्यस्तै महेन्द्रनगरमा कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि आईसिएच भवनमा निर्माण गर्न लागिएको एक सय शय्याको क्वारेन्टाईनको अवस्थाका बारेमा जानकारी लिए।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा पनि मुख्यमन्त्री भट्टसँगै गड्डाचौकी नाका र क्वारेन्टाईनको तयारीको अवस्था बुझ्न पुगेका थिए।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सीमामा हेल्पडेक्सलाई प्रभावकारी बनाउन निर्देशन दिए। त्यस्तै महेन्द्रनगरमा स्थापना गरिएको क्वारेन्टाईनमा तयारी हालतमा राख्न समेत निर्देशन दिए।

कामको सिलसिलामा भारतमा रहेका नेपालीहरू अहिले कैलाली र कञ्चनपुरको नाका भएर दैनिक हजारौंको संख्यामा नेपाल फर्किरहेका छन्। नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशसहित भारतका २० राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ। तर नेपालमा भने असुरक्षित तवरले भारतबाट भित्रिनेहरूको लर्को लागेको छ। नेपाली सेनाको टोली कञ्चनपुरको गड्डाचौकीमा स्वास्थ्य परीक्षण गर्न खटिएको छ।

स्वास्थ्य परीक्षण गर्नेको संख्याको अनुपातमा फर्कनेहरूको संख्या अत्यधिक हुँदा सीमामा सञ्चालित हेल्थ डेस्क प्रभावकारी हुन सकिरहेको छैन। तर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भने नाकाबाट प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण प्रभावकारी होस् भनेर प्रयत्न गरिरहेको दाबी गरेका छन्।

" /> कैलाली। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाइनको अवलोकन गरेका छन्।

आज बिहान कैलालीको त्रिनगर सीमा नाकाको अवलोकनपछि कञ्चनपुर पुगेका मुख्यमन्त्री भट्टले भारतबाट हजारौंको संख्यामा भित्रिएका नेपाली र त्यहाँ राखिएका हेल्पडेक्सको अवस्थाका बारेमा जानकारी लिएका थिए।

त्यस्तै महेन्द्रनगरमा कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि आईसिएच भवनमा निर्माण गर्न लागिएको एक सय शय्याको क्वारेन्टाईनको अवस्थाका बारेमा जानकारी लिए।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा पनि मुख्यमन्त्री भट्टसँगै गड्डाचौकी नाका र क्वारेन्टाईनको तयारीको अवस्था बुझ्न पुगेका थिए।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सीमामा हेल्पडेक्सलाई प्रभावकारी बनाउन निर्देशन दिए। त्यस्तै महेन्द्रनगरमा स्थापना गरिएको क्वारेन्टाईनमा तयारी हालतमा राख्न समेत निर्देशन दिए।

कामको सिलसिलामा भारतमा रहेका नेपालीहरू अहिले कैलाली र कञ्चनपुरको नाका भएर दैनिक हजारौंको संख्यामा नेपाल फर्किरहेका छन्। नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशसहित भारतका २० राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ। तर नेपालमा भने असुरक्षित तवरले भारतबाट भित्रिनेहरूको लर्को लागेको छ। नेपाली सेनाको टोली कञ्चनपुरको गड्डाचौकीमा स्वास्थ्य परीक्षण गर्न खटिएको छ।

स्वास्थ्य परीक्षण गर्नेको संख्याको अनुपातमा फर्कनेहरूको संख्या अत्यधिक हुँदा सीमामा सञ्चालित हेल्थ डेस्क प्रभावकारी हुन सकिरहेको छैन। तर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भने नाकाबाट प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण प्रभावकारी होस् भनेर प्रयत्न गरिरहेको दाबी गरेका छन्।

"> गड्डाचौकी नाकामा भारतबाट फर्किएकाको थाम्नै नसकिने लर्को, मुख्यमन्त्री पनि पुगे फिल्डमा: Dekhapadhi
गड्डाचौकी नाकामा भारतबाट फर्किएकाको थाम्नै नसकिने लर्को, मुख्यमन्त्री पनि पुगे फिल्डमा
कैलाली। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाइनको अवलोकन गरेका छन्।

आज बिहान कैलालीको त्रिनगर सीमा नाकाको अवलोकनपछि कञ्चनपुर पुगेका मुख्यमन्त्री भट्टले भारतबाट हजारौंको संख्यामा भित्रिएका नेपाली र त्यहाँ राखिएका हेल्पडेक्सको अवस्थाका बारेमा जानकारी लिएका थिए।

त्यस्तै महेन्द्रनगरमा कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि आईसिएच भवनमा निर्माण गर्न लागिएको एक सय शय्याको क्वारेन्टाईनको अवस्थाका बारेमा जानकारी लिए।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा पनि मुख्यमन्त्री भट्टसँगै गड्डाचौकी नाका र क्वारेन्टाईनको तयारीको अवस्था बुझ्न पुगेका थिए।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सीमामा हेल्पडेक्सलाई प्रभावकारी बनाउन निर्देशन दिए। त्यस्तै महेन्द्रनगरमा स्थापना गरिएको क्वारेन्टाईनमा तयारी हालतमा राख्न समेत निर्देशन दिए।

कामको सिलसिलामा भारतमा रहेका नेपालीहरू अहिले कैलाली र कञ्चनपुरको नाका भएर दैनिक हजारौंको संख्यामा नेपाल फर्किरहेका छन्। नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशसहित भारतका २० राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ। तर नेपालमा भने असुरक्षित तवरले भारतबाट भित्रिनेहरूको लर्को लागेको छ। नेपाली सेनाको टोली कञ्चनपुरको गड्डाचौकीमा स्वास्थ्य परीक्षण गर्न खटिएको छ।

स्वास्थ्य परीक्षण गर्नेको संख्याको अनुपातमा फर्कनेहरूको संख्या अत्यधिक हुँदा सीमामा सञ्चालित हेल्थ डेस्क प्रभावकारी हुन सकिरहेको छैन। तर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भने नाकाबाट प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण प्रभावकारी होस् भनेर प्रयत्न गरिरहेको दाबी गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्