काठमाडौं। अलिबाबाका संस्थापक एवम् चीनका चर्चित व्यवसायी ज्याक माले कोरोना भाइरस (कोभिड-१९) सँग जुध्न नेपाललाई सहयोग गर्ने भएका छन्। उनले ट्वीट गर्दै नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने जानकारी दिएका हुन्। नेपालसहित ९ एशियाली देशलाई सहयोग गर्ने उनले बताएका छन्।
उनले १८ लाख मास्क, दुई लाख १० हजार टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट, केही थान भेन्टिलेटर र थर्मोमिटर दिने उल्लेख गरेका छन्। तर कुन देशलाई कति परिमाणमा सामाग्री दिइने हो भन्ने उनले खुलाएका छैनन्। नेपालसहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलंकालाई ज्याकले सहयोग गर्ने जनाएका छन्।
"यो (सहयोग सामाग्री) चाँडै पुर्याउन सहज त छैन। तर हामी यो काम पूरा गर्ने छौं", ज्याकले भनेका छन्।
" />

">
नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने अलिबाबाका संस्थापक ज्याकको घोषणा: Dekhapadhi
नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने अलिबाबाका संस्थापक ज्याकको घोषणा
<p style="text-align:justify">काठमाडौं। अलिबाबाका संस्थापक एवम् चीनका चर्चित व्यवसायी ज्याक माले कोरोना भाइरस (कोभिड-१९) सँग जुध्न नेपाललाई सहयोग गर्ने भएका छन्। उनले ट्वीट गर्दै नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने जानकारी दिएका हुन्। नेपालसहित ९ एशियाली देशलाई सहयोग गर्ने उनले बताएका छन्।</p>
<p style="text-align:justify">उनले १८ लाख मास्क, दुई लाख १० हजार टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट, केही थान भेन्टिलेटर र थर्मोमिटर दिने उल्लेख गरेका छन्। तर कुन देशलाई कति परिमाणमा सामाग्री दिइने हो भन्ने उनले खुलाएका छैनन्। नेपालसहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलंकालाई ज्याकले सहयोग गर्ने जनाएका छन्।</p>
<p style="text-align:justify">"यो (सहयोग सामाग्री) चाँडै पुर्‍याउन सहज त छैन। तर हामी यो काम पूरा गर्ने छौं", ज्याकले भनेका छन्।<br />
</p>