काठमाडौं। नेपालमा कोरोना भित्रिएको अफवाह फैलाउने गरी सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ।

केही दिनदेखी सामाजिक सञ्जालमा ‘नेपालमा कोरोना भित्रिसकेको, केहीमा संक्रमण भएको र केहीको मृत्यु समेत भएको तर सरकारले त्यसलाई लुकाएको’ भनेर अफवाह फैलाउने गरी अडियो भाइरल भइरहेको छ।

समाजलाई आतंकित पार्ने गरी अडियो बनाउने र सार्वजनिक गर्ने व्यक्तिको खोजी भइरहेको नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक शैलेश थापा क्षेत्रीले देखापढीलाई बताए।

त्यसरी, अडियो सार्वजनिक गर्ने र अफवाह फैलाउनेलाई पक्राउ गरी साइबर अपराध अन्तर्गत कारबाही गर्ने उनले जानकारी दिए।

“विभिन्न रूपमा अफवाह फैलाउनेहरूको निगरानी गरिरहेका छौं। अफवाहमार्फत समाजलाई आतंकित पार्ने सबैलाई पक्राउ गरी कारबाही गर्छौ”, नेपाल प्रहरीका प्रवक्ता क्षेत्रीले भने।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भेटिएको छैन्। तर, अहिले सामाजिक सञ्जालमा भने नर्भिक अस्पतालमा नौ जनामा कोराना भाइरसको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको अफवाह उक्त अडियोमार्फत फैलाइएको छ। त्यसैगरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाकै कारण केही व्यक्तिको मृत्यु भएको भन्ने गलत तथ्य पनि उक्त अडियोमा छ।

थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले ट्वीट लेखेर उक्त अडियो भ्रामक र नियतवस गरिएको प्रतिक्रिया दिएका छन्। चौधरीले भनेका छन्, “नर्भिकमा यस्ता कुनै पनि विरामी नभएको जानकारी गराउँन चाहन्छु। यस विषयमा हामीले साइबर क्राइम सेल तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौं। सबैलाई भ्रममा नपर्ने अनुरोध गर्दछौं।”

भाइरल भएको उक्त अडियोमा नर्भिकर त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरसको परीक्षण गरिएको भनिएको छ। तर, नेपालमा जनस्वास्थ्य प्रयोगशाला टेकुबाहेक अन्यत्र कोरोना भाइरसको परीक्षण हुँदैन।

" /> काठमाडौं। नेपालमा कोरोना भित्रिएको अफवाह फैलाउने गरी सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ।

"> कोरोना भाइरस संक्रमणको अफवाह फैलाउने अडियो बारे प्रहरीले थाल्यो अनुसन्धान: Dekhapadhi
कोरोना भाइरस संक्रमणको अफवाह फैलाउने अडियो बारे प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं। नेपालमा कोरोना भित्रिएको अफवाह फैलाउने गरी सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ।

केही दिनदेखी सामाजिक सञ्जालमा ‘नेपालमा कोरोना भित्रिसकेको, केहीमा संक्रमण भएको र केहीको मृत्यु समेत भएको तर सरकारले त्यसलाई लुकाएको’ भनेर अफवाह फैलाउने गरी अडियो भाइरल भइरहेको छ।

समाजलाई आतंकित पार्ने गरी अडियो बनाउने र सार्वजनिक गर्ने व्यक्तिको खोजी भइरहेको नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक शैलेश थापा क्षेत्रीले देखापढीलाई बताए।

त्यसरी, अडियो सार्वजनिक गर्ने र अफवाह फैलाउनेलाई पक्राउ गरी साइबर अपराध अन्तर्गत कारबाही गर्ने उनले जानकारी दिए।

“विभिन्न रूपमा अफवाह फैलाउनेहरूको निगरानी गरिरहेका छौं। अफवाहमार्फत समाजलाई आतंकित पार्ने सबैलाई पक्राउ गरी कारबाही गर्छौ”, नेपाल प्रहरीका प्रवक्ता क्षेत्रीले भने।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भेटिएको छैन्। तर, अहिले सामाजिक सञ्जालमा भने नर्भिक अस्पतालमा नौ जनामा कोराना भाइरसको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको अफवाह उक्त अडियोमार्फत फैलाइएको छ। त्यसैगरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाकै कारण केही व्यक्तिको मृत्यु भएको भन्ने गलत तथ्य पनि उक्त अडियोमा छ।

थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले ट्वीट लेखेर उक्त अडियो भ्रामक र नियतवस गरिएको प्रतिक्रिया दिएका छन्। चौधरीले भनेका छन्, “नर्भिकमा यस्ता कुनै पनि विरामी नभएको जानकारी गराउँन चाहन्छु। यस विषयमा हामीले साइबर क्राइम सेल तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौं। सबैलाई भ्रममा नपर्ने अनुरोध गर्दछौं।”

भाइरल भएको उक्त अडियोमा नर्भिकर त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरसको परीक्षण गरिएको भनिएको छ। तर, नेपालमा जनस्वास्थ्य प्रयोगशाला टेकुबाहेक अन्यत्र कोरोना भाइरसको परीक्षण हुँदैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्