प्रशिक्षण कार्यक्रममा प्रदेश २ सरकारका आर्थिक मामिलामन्त्री विजयकुमार यादव, सह-महासचिव प्रकाश अधिकारी, केन्द्रीय सदस्य शधुधनसिंह कोइरी, हरिनारायण कामती लगायत सहभागी थिए।
कार्यक्रमका सहभागीले मास्क र गम्छा लगाएका थिए। कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफूहरुले प्रशिक्षण कार्यक्रम नगर्न आग्रह गरे पनि पार्टीका नेताहरूले वेवास्ता गरेको समाजवादी पार्टीका युवा नेताहरूले बताएका छन्।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा दिए पनि व्यवहारमा दरिद्र नेपाल र दुःखी नेपाली बनाएको आरोप लगाए।

सरकारको निर्देशन अटेर गर्दै सिरहामा समाजवादी पार्टीको प्रशिक्षण: Dekhapadhi
सरकारको निर्देशन अटेर गर्दै सिरहामा समाजवादी पार्टीको प्रशिक्षण

काठमाडाैं। नोबेल कोरोना भाईरसकाे संक्रमण (कोभिड-१९) बाट बच्न सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरिसकेको छ। सरकारले २५ जना भन्दा बढी सार्वजनिक स्थानमा सहभागी नहुन भनेको छ।

तर, सरकारको आग्रहलाई अटेरी गर्दै समाजवादी पार्टीले भने सिरहामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ।

सदरमुकाम गोलबजार, लहानमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान भन्दै कार्यक्रम गरेको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै सहभागी भएर कार्यक्रम गरिएको हो।