काठमाडाैं। पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थगित गरेको छ।

नियमित पूजा भने यथावत् छ। सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो।

कोरोना भाइरस जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरूको संख्या पनि कम हुँदै गएको छ। नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दूरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ।

मन्दिर परिसरमा ठाउँठाउँमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ।

मन्दिर वरिपरि सामान्य अवस्थामा निकै भीडभाड हुने गरेकोमा अहिले सुनसान जस्तै देखिन्छ। पशुपतिनाथ क्षेत्र विकास कोषले नियमितरूपमा गर्दै आएको आरति पूजालाई समेत स्थगित गरेको छ।

" /> काठमाडाैं। पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ।

"> पशुपतिमा हुने विशेष पूजा स्थगित: Dekhapadhi
पशुपतिमा हुने विशेष पूजा स्थगित
काठमाडाैं। पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थगित गरेको छ।

नियमित पूजा भने यथावत् छ। सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो।

कोरोना भाइरस जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरूको संख्या पनि कम हुँदै गएको छ। नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दूरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ।

मन्दिर परिसरमा ठाउँठाउँमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ।

मन्दिर वरिपरि सामान्य अवस्थामा निकै भीडभाड हुने गरेकोमा अहिले सुनसान जस्तै देखिन्छ। पशुपतिनाथ क्षेत्र विकास कोषले नियमितरूपमा गर्दै आएको आरति पूजालाई समेत स्थगित गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्