‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको हो।
यी विधेयकहरू संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरण लागि राष्ट्रपति समक्ष पेश गरिएको थियो।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए।
" />

">
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण: Dekhapadhi
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
<p style="text-align:justify">‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको हो।</p>
<p style="text-align:justify">यी विधेयकहरू संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरण लागि राष्ट्रपति समक्ष पेश गरिएको थियो।</p>
<p style="text-align:justify">संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए।</p>