अफवाह फैलाउनेलाई कानूनी कारबाही गरिने

नर्भिकले भन्यो– ‘अफवाह फैलाउनेलाई कारबाही गर’

कोरोना भाइरस संक्रमणको अफवाह फैलाउने अडियोबारे प्रहरीले थाल्यो अनुसन्धान

" /> अफवाह फैलाउनेलाई कानूनी कारबाही गरिने

नर्भिकले भन्यो– ‘अफवाह फैलाउनेलाई कारबाही गर’

कोरोना भाइरस संक्रमणको अफवाह फैलाउने अडियोबारे प्रहरीले थाल्यो अनुसन्धान

"> कोभिड-१९ बारे अफवाह फैलाउने पक्राउ: Dekhapadhi
कोभिड-१९ बारे अफवाह फैलाउने पक्राउ
काठमाडाैं। कोभिड-१९ बारे अफवाह फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।

नर्भिक अस्पतालमा कोभिड-१९ का बिरामी भेटिएकाे भनेर अफवाह फैलाउने रामेछाप घर भई भक्तपुर, सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई साइबर ब्यूरोले नियन्त्रणमा लिएको नेपाल प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिएका छन्।

केही दिनदेखि सामाजिक सञ्जालमा ‘नेपालमा कोरोना भित्रिसकेको, केहीमा संक्रमण भएको र केहीको मृत्यु समेत भएको तर सरकारले त्यसलाई लुकाएको’ भनेर अफवाह फैलाएकाे भन्दै विवेकलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

पढ्नुहाेस्ः

अफवाह फैलाउनेलाई कानूनी कारबाही गरिने

नर्भिकले भन्यो– ‘अफवाह फैलाउनेलाई कारबाही गर’

कोरोना भाइरस संक्रमणको अफवाह फैलाउने अडियोबारे प्रहरीले थाल्यो अनुसन्धान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्