काठमाडौं। कागजको नोट र सिक्का पनि कोभिड–१९ संक्रमणको माध्यम बन्न सक्ने जोखिम भएकाले सिटिजन्स बैंकले आफ्ना कर्मचारीलाई मास्कसहित सर्जिकल पञ्‍जा उपलब्ध गराएको छ।
बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता उमंग शर्माले पैसाको कारोबार गर्ने क्रममा भाइरस फैलिन सक्ने भएकाले पञ्‍जा उपलब्ध गराएको बताइन्।
उनले भनिन्, “हाम्रो बानी थुक लाएर पैसा चलाउने छ। त्यो रोक्न यही हप्तादेखि क्यास काउन्टरमा बस्ने स्टाफको लागि सर्जिकल पञ्‍जा दिएका छाै‌। हरेक दिन उहाँहरूले त्यो पञ्जा परिवर्तन गर्नुहुन्छ।’
बैंकले आफ्ना झन्डै १५ सय जना कर्मचारीलाई एन-९५ मास्क र स्यानिटाइजर दिएको छ।
त्यस्तै कोरोना भाइरस संक्रमणको त्रासले गर्दा बैंकमा सेवाग्राहीको आउजाउ कम हुने भएकाले बैंकर एशोसियसनको निर्देशनमा विभिन्न नगद कारोबारमा लाग्ने अतिरिक्त शुल्क पैसाहरू बैंकहरूले एक महीनाका लागि बन्द गरिदिएको समेत उनले जानकारी दिइन्। भनिन्, “एटीएमको ट्रान्जेक्सनमा लाग्ने शुल्क, मोबाइल बैंकिङमा लाग्ने अतिरिक्त शुल्क एक महीनाको लागि हटाइदिएका छौँ।’
" /> काठमाडौं। कागजको नोट र सिक्का पनि कोभिड–१९ संक्रमणको माध्यम बन्न सक्ने जोखिम भएकाले सिटिजन्स बैंकले आफ्ना कर्मचारीलाई मास्कसहित सर्जिकल पञ्‍जा उपलब्ध गराएको छ।
बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता उमंग शर्माले पैसाको कारोबार गर्ने क्रममा भाइरस फैलिन सक्ने भएकाले पञ्‍जा उपलब्ध गराएको बताइन्।
उनले भनिन्, “हाम्रो बानी थुक लाएर पैसा चलाउने छ। त्यो रोक्न यही हप्तादेखि क्यास काउन्टरमा बस्ने स्टाफको लागि सर्जिकल पञ्‍जा दिएका छाै‌। हरेक दिन उहाँहरूले त्यो पञ्जा परिवर्तन गर्नुहुन्छ।’
बैंकले आफ्ना झन्डै १५ सय जना कर्मचारीलाई एन-९५ मास्क र स्यानिटाइजर दिएको छ।
त्यस्तै कोरोना भाइरस संक्रमणको त्रासले गर्दा बैंकमा सेवाग्राहीको आउजाउ कम हुने भएकाले बैंकर एशोसियसनको निर्देशनमा विभिन्न नगद कारोबारमा लाग्ने अतिरिक्त शुल्क पैसाहरू बैंकहरूले एक महीनाका लागि बन्द गरिदिएको समेत उनले जानकारी दिइन्। भनिन्, “एटीएमको ट्रान्जेक्सनमा लाग्ने शुल्क, मोबाइल बैंकिङमा लाग्ने अतिरिक्त शुल्क एक महीनाको लागि हटाइदिएका छौँ।’
"> सिटिजन्स बैंकको क्यास काउन्टरमा पञ्‍जा अनिवार्य (भिडिओसहित): Dekhapadhi
सिटिजन्स बैंकको क्यास काउन्टरमा पञ्‍जा अनिवार्य (भिडिओसहित)
बैंकले आफ्ना झन्डै १५ सय जना कर्मचारीलाई एन-९५ मास्क र स्यानिटाइजर दिएको छ।
त्यस्तै कोरोना भाइरस संक्रमणको त्रासले गर्दा बैंकमा सेवाग्राहीको आउजाउ कम हुने भएकाले बैंकर एशोसियसनको निर्देशनमा विभिन्न नगद कारोबारमा लाग्ने अतिरिक्त शुल्क पैसाहरू बैंकहरूले एक महीनाका लागि बन्द गरिदिएको समेत उनले जानकारी दिइन्। भनिन्, “एटीएमको ट्रान्जेक्सनमा लाग्ने शुल्क, मोबाइल बैंकिङमा लाग्ने अतिरिक्त शुल्क एक महीनाको लागि हटाइदिएका छौँ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्