स्याङ्जा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कोभिड-९ बाट जोगिन आग्रह गर्दै मास्क वितरण गरेकी छन्।

कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उनले विपद् व्यवस्थापन समिति स्याङ्जाको बैठकमा मास्क हस्तान्तरण गरेकी हुन्। उनले समितिलाई २० हजार थान मास्क र एउटा गन थर्मोमिटर प्रदान गरिन्।

सो मास्क प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले ११ स्थानीय तह, प्रहरी, सैनिक, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई वितरण गरेका थिए।

भारतमा संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउँदै मन्त्री अर्यालले खुला सिमानाका कारण नेपाल पनि उच्च जोखिम रहेको बताइन्।  कोभिड-१९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्ने भन्दै सरकारले यसमा सतर्कता अपनाएको बताइन्।

" /> स्याङ्जा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कोभिड-९ बाट जोगिन आग्रह गर्दै मास्क वितरण गरेकी छन्।

कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उनले विपद् व्यवस्थापन समिति स्याङ्जाको बैठकमा मास्क हस्तान्तरण गरेकी हुन्। उनले समितिलाई २० हजार थान मास्क र एउटा गन थर्मोमिटर प्रदान गरिन्।

सो मास्क प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले ११ स्थानीय तह, प्रहरी, सैनिक, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई वितरण गरेका थिए।

भारतमा संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउँदै मन्त्री अर्यालले खुला सिमानाका कारण नेपाल पनि उच्च जोखिम रहेको बताइन्।  कोभिड-१९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्ने भन्दै सरकारले यसमा सतर्कता अपनाएको बताइन्।

"> भूमिमन्त्री अर्यालले भनिन्- ‘कोभिड-१९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्छ’: Dekhapadhi
भूमिमन्त्री अर्यालले भनिन्- ‘कोभिड-१९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्छ’ <p style="text-align:justify">स्याङ्जा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्&zwj;माकुमारी अर्यालले कोभिड-९ बाट जोगिन आग्रह गर्दै मास्क वितरण गरेकी छन्।</p> <p style="text-align:justify">कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उनले विपद् व्यवस्थापन समिति स्याङ्जाको बैठकमा मास्क हस्तान्तरण गरेकी हुन्। उनले समितिलाई २० हजार थान मास्क र एउटा गन थर्मोमिटर प्रदान गरिन्।</p> <p style="text-align:justify">सो मास्क प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले ११ स्थानीय तह, प्रहरी, सैनिक, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई वितरण गरेका थिए।</p> <p style="text-align:justify">भारतमा संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउँदै मन्त्री अर्यालले खुला सिमानाका कारण नेपाल पनि उच्च जोखिम रहेको बताइन्।&nbsp; कोभिड-१९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्ने भन्दै सरकारले यसमा सतर्कता अपनाएको बताइन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्