" />

"> कर्णाली प्रदेशः विदेशबाट फर्कनेहरू क्‍वारेन्टाइनमा अनिवार्य बस्‍नुपर्ने: Dekhapadhi
कर्णाली प्रदेशः विदेशबाट फर्कनेहरू क्‍वारेन्टाइनमा अनिवार्य बस्‍नुपर्ने <p>सुर्खेत। कर्णाली प्रदेश सरकारले भारतलगायत विदेशमा रहेका कर्णालीवासीलाई १० दिनभित्र घर फर्कन अनुरोध गरेको छ।</p> <p>फिर्ता भएकाहरू १४ दिनसम्म प्रदेश सरकारले व्यवस्था गरेकोे क्&zwj;वारेन्टाइनमा अनिवार्यरूपमा बस्नुपर्ने आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले जानकारी दिए।</p> <p>उनका अनुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म प्रदेश सरकारले ताेकेका बाहेक अन्य निजी तथा भाडाका सवारीसाधन कर्णाली प्रदेशभित्र चलाउन पाइने छैन।</p> <p><iframe frameborder="0" height="309" scrolling="no" src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fnareshkshitij%2Fposts%2F3351520434876831&amp;width=500" style="border:none;overflow:hidden" width="500"></iframe></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्