त्यस्तै सरकारले आजदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु पनि स्थगित गरेको छ।
यो घोषणा १८ चैतसम्म लागू गरिएको छ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा दैनिक सरदर ५० वटासम्म अन्तर्राष्ट्रिय उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यसैबीच हिजो, ८ चैत साँझ प्राधिकरणका प्रबन्ध निर्देशक राजन पोखरेलले विज्ञप्ति जारी गर्दै रेस्क्यू, एयर एम्बुलेन्सलगायतका इमर्जेन्सी फ्लाइट भने बन्द नगर्ने जानकारी गराएका छन्।
भोलि, १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू संचालनमा रोक लगाइएको छ।
प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा कहिलेसम्म रोक लगाइएको भन्ने खुलाएका छैनन्।
"> आजदेखि अत्यावश्‍यक बाहेकका सेवाहरू बन्द, अन्तर्राष्‍ट्रिय उडान स्थगित: Dekhapadhi
आजदेखि अत्यावश्‍यक बाहेकका सेवाहरू बन्द, अन्तर्राष्‍ट्रिय उडान स्थगित
काठमाडौं। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले आजदेखि अत्यावश्यबाहेकका सबै सेवाहरू बन्द गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ७ चैतमा सम्बोधनमार्फत संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू देशैभर २१ चैतसम्मका लागि बन्द  गर्ने घोषणा गरेका थिए।
शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन् भने परीक्षा पनि स्थगित गरिसकिएको छ।
तर, यसबीचमा केही अत्यावश्यक सेवा भने बन्द हुने छैनन्।
त्यस्तै सरकारले आजदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु पनि स्थगित गरेको छ।
यो घोषणा १८ चैतसम्म लागू गरिएको छ।
यसैबीच हिजो, ८ चैत साँझ प्राधिकरणका प्रबन्ध निर्देशक राजन पोखरेलले विज्ञप्ति जारी गर्दै रेस्क्यू, एयर एम्बुलेन्सलगायतका इमर्जेन्सी फ्लाइट भने बन्द नगर्ने जानकारी गराएका छन्।
भोलि, १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू संचालनमा रोक लगाइएको छ।
प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा कहिलेसम्म रोक लगाइएको भन्ने खुलाएका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्