काठमाडौं। कोरोना भाइरसको संक्रमण बढिरहको बेला स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भएकाले उद्योगी व्यवसायीहरूले कर्मचारीलाई सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने सफल पार्टनरका प्रबन्ध निर्देशक आशुतोष तिवारीले बताएका छन्।

सफल पार्टनरका प्रबन्ध निर्देशक आशुतोष तिवारीले अहिले मानवीयता देखाउने समय भएको भन्दै उद्योगहरुले कर्मचारीलाइ घर बाटै काम गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन।

आज देखापढीसँग कुरा गर्दै तिवारीले भने ‘‘मानिस रहे काम नयाँ काम गर्न सकिन्छ, उद्योग फेरि फस्टाउला, व्यापार व्यवसाय फेरि गर्न सकुला तर, कोरोना संक्रमणको जोखिम नमोलौं।’’

दैनिक कार्यालय जाँदा कोरोना संक्रमणको खतरा बढी हुन्छ त्यसकारण परिस्थिति अनुकुल नहुँदासम्म घरमै बस्नुपर्ने र सरकारले भनेको सबैले मान्नु पर्ने तिवारीको भनाइ छ।

“२०७२ सालको विनासकारी भूकम्प जाँदा विश्वका अरू देश सहयोग गर्न तयार भए किनकी हामी मात्रै पीडामा थियौ। अहिले हामीभन्दा ठूलो संकटमा विश्वका ठूला र सम्पन्न देश छन”, उनले भने, “यहाँ कसले कसलाई सहयोग गर्ने भन्न सकिने अवस्था छैन।”

कोरोनाको त्राससँगै श्रमिकको रोजगारी गुम्ने, व्यापार घाटा हुने  र उद्योग व्यवसाय धरासयी हुने डर भएको बताउँदै तिवारीले हरेक मानिसले स्वास्थ्यमा ध्यानमा केन्द्रित गर्नु पर्ने बताए।

विस्तृत कुराकानी तलकाे भिडियाेमा हेर्न सक्नुहुनेछ

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण बढिरहको बेला स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भएकाले उद्योगी व्यवसायीहरूले कर्मचारीलाई सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने सफल पार्टनरका प्रबन्ध निर्देशक आशुतोष तिवारीले बताएका छन्।

सफल पार्टनरका प्रबन्ध निर्देशक आशुतोष तिवारीले अहिले मानवीयता देखाउने समय भएको भन्दै उद्योगहरुले कर्मचारीलाइ घर बाटै काम गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन।

आज देखापढीसँग कुरा गर्दै तिवारीले भने ‘‘मानिस रहे काम नयाँ काम गर्न सकिन्छ, उद्योग फेरि फस्टाउला, व्यापार व्यवसाय फेरि गर्न सकुला तर, कोरोना संक्रमणको जोखिम नमोलौं।’’

दैनिक कार्यालय जाँदा कोरोना संक्रमणको खतरा बढी हुन्छ त्यसकारण परिस्थिति अनुकुल नहुँदासम्म घरमै बस्नुपर्ने र सरकारले भनेको सबैले मान्नु पर्ने तिवारीको भनाइ छ।

“२०७२ सालको विनासकारी भूकम्प जाँदा विश्वका अरू देश सहयोग गर्न तयार भए किनकी हामी मात्रै पीडामा थियौ। अहिले हामीभन्दा ठूलो संकटमा विश्वका ठूला र सम्पन्न देश छन”, उनले भने, “यहाँ कसले कसलाई सहयोग गर्ने भन्न सकिने अवस्था छैन।”

कोरोनाको त्राससँगै श्रमिकको रोजगारी गुम्ने, व्यापार घाटा हुने  र उद्योग व्यवसाय धरासयी हुने डर भएको बताउँदै तिवारीले हरेक मानिसले स्वास्थ्यमा ध्यानमा केन्द्रित गर्नु पर्ने बताए।

विस्तृत कुराकानी तलकाे भिडियाेमा हेर्न सक्नुहुनेछ

"> ज्यान रहे मात्रै काम गर्न सकिन्छ, केही समय घरमै बसौंः तिवारी: Dekhapadhi
ज्यान रहे मात्रै काम गर्न सकिन्छ, केही समय घरमै बसौंः तिवारी
काठमाडौं। कोरोना भाइरसको संक्रमण बढिरहको बेला स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भएकाले उद्योगी व्यवसायीहरूले कर्मचारीलाई सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने सफल पार्टनरका प्रबन्ध निर्देशक आशुतोष तिवारीले बताएका छन्।

सफल पार्टनरका प्रबन्ध निर्देशक आशुतोष तिवारीले अहिले मानवीयता देखाउने समय भएको भन्दै उद्योगहरुले कर्मचारीलाइ घर बाटै काम गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन।

आज देखापढीसँग कुरा गर्दै तिवारीले भने ‘‘मानिस रहे काम नयाँ काम गर्न सकिन्छ, उद्योग फेरि फस्टाउला, व्यापार व्यवसाय फेरि गर्न सकुला तर, कोरोना संक्रमणको जोखिम नमोलौं।’’

दैनिक कार्यालय जाँदा कोरोना संक्रमणको खतरा बढी हुन्छ त्यसकारण परिस्थिति अनुकुल नहुँदासम्म घरमै बस्नुपर्ने र सरकारले भनेको सबैले मान्नु पर्ने तिवारीको भनाइ छ।

“२०७२ सालको विनासकारी भूकम्प जाँदा विश्वका अरू देश सहयोग गर्न तयार भए किनकी हामी मात्रै पीडामा थियौ। अहिले हामीभन्दा ठूलो संकटमा विश्वका ठूला र सम्पन्न देश छन”, उनले भने, “यहाँ कसले कसलाई सहयोग गर्ने भन्न सकिने अवस्था छैन।”

कोरोनाको त्राससँगै श्रमिकको रोजगारी गुम्ने, व्यापार घाटा हुने  र उद्योग व्यवसाय धरासयी हुने डर भएको बताउँदै तिवारीले हरेक मानिसले स्वास्थ्यमा ध्यानमा केन्द्रित गर्नु पर्ने बताए।

विस्तृत कुराकानी तलकाे भिडियाेमा हेर्न सक्नुहुनेछ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्