तुलसीपुर उपमहानगरपालिका–६, बरुवास्थित स्थानीय वीरेन्द्रमान श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

जुवाको खालबाट प्रहरीले ५२ हजार ८३० रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिए।

पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५० वर्षीय नारायण केसी, ४६ वर्षीय ईन्द्रकुमार बुढाथोकी, ३८ वर्षीय सन्तोष केसी, ३८ वर्षीय हेमराज अधिकारी, ४१ वर्षीय खड्क न्यौपाने, ५५ वर्षीय भीमबहादुर खड्का र ५८ वर्षीय चूर्णबहादुर नेपाली छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

" /> तुलसीपुर उपमहानगरपालिका–६, बरुवास्थित स्थानीय वीरेन्द्रमान श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

जुवाको खालबाट प्रहरीले ५२ हजार ८३० रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिए।

पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५० वर्षीय नारायण केसी, ४६ वर्षीय ईन्द्रकुमार बुढाथोकी, ३८ वर्षीय सन्तोष केसी, ३८ वर्षीय हेमराज अधिकारी, ४१ वर्षीय खड्क न्यौपाने, ५५ वर्षीय भीमबहादुर खड्का र ५८ वर्षीय चूर्णबहादुर नेपाली छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

"> दाङमा सात जुवाडे पक्राउ: Dekhapadhi
दाङमा सात जुवाडे पक्राउ
तुलसीपुर उपमहानगरपालिका–६, बरुवास्थित स्थानीय वीरेन्द्रमान श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

जुवाको खालबाट प्रहरीले ५२ हजार ८३० रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिए।

पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५० वर्षीय नारायण केसी, ४६ वर्षीय ईन्द्रकुमार बुढाथोकी, ३८ वर्षीय सन्तोष केसी, ३८ वर्षीय हेमराज अधिकारी, ४१ वर्षीय खड्क न्यौपाने, ५५ वर्षीय भीमबहादुर खड्का र ५८ वर्षीय चूर्णबहादुर नेपाली छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्