कैलाली। विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा सुदूरपश्चिम प्रदेश सभाकी एक महिला सांसदलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालका इर्मजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले प्रदेश सभा सदस्यलाई ज्वरोको संक्रमण देखिएपछि आइसोलेसन वार्डमा राखिएको पुष्टि गरे।
अस्पताल भर्ना भएकी सांसदको नाम भने सार्वजनिक गरिएको छैन। “नमूना संकलनका लागि पठाइएको छ। तर, रिपोर्ट आइसकेको छैन”, उनले भने।
" />

">
सुदूरपश्चिम प्रदेश सभा सांसद कोरोनाको आशंकामा अस्पताल भर्ना: Dekhapadhi
सुदूरपश्चिम प्रदेश सभा सांसद कोरोनाको आशंकामा अस्पताल भर्ना
<p style="text-align:justify">कैलाली। विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा सुदूरपश्चिम प्रदेश सभाकी एक महिला सांसदलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। </p>
<p style="text-align:justify">अस्पतालका इर्मजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले प्रदेश सभा सदस्यलाई ज्वरोको संक्रमण देखिएपछि आइसोलेसन वार्डमा राखिएको पुष्टि गरे। </p>
<p style="text-align:justify">अस्पताल भर्ना भएकी सांसदको नाम भने सार्वजनिक गरिएको छैन। “नमूना संकलनका लागि पठाइएको छ। तर, रिपोर्ट आइसकेको छैन”, उनले भने।</p>