काठमाडौं। लगानीकर्ताहरूको संघ/संस्थाले शेयर कारोबार पूर्णरूपमा बन्द नगरे नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)विरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समूह र नेपाली पुँजीबजार संघले संयुक्त विज्ञप्ति निकालेर नेप्सेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले उच्च सतर्कता अपनाएको छ। उच्च सतर्कता अपनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किनु भने पनि नेप्सेले अवज्ञा गर्दै कारोबार गराइरहेको छ।”

यसका साथै नेप्सेले एक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारकाे अपिललाई अटेर गरेको उनीहरूको भनाइ छ।

सरकारको आग्रहलाई अटेर गर्दै नेप्सेले अनलाइन कारोबार सञ्चालन गर्ने बताएको छ। तर, वर्तमान अवस्थामा डिम्याट खाता र बैंक खाता इन्टिग्रेसन भई नसकेकाले अनलाइन कारोबार सञ्चालन गर्न सम्भव नरहेको लगानीकर्ताहरूले बताएका छन्।

हाल नेपालमा डिम्याट खातामा आवद्ध लगानीकर्ताको संख्या २० लाख भए पनि अनलाइन कारोबारमा आबद्ध लगानीकर्ताहरूको संख्या २० हजार मात्र छ।

सोहीकारण अनलाइनबाट शेयर कारोबार सञ्चालन गर्न कठिन रहेकाले तत्काल शेयर कारोबार बन्द नगरे नेप्सेविरुद्ध उजुरी गर्ने चेतावनी दिएका हुन्।

" /> काठमाडौं। लगानीकर्ताहरूको संघ/संस्थाले शेयर कारोबार पूर्णरूपमा बन्द नगरे नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)विरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समूह र नेपाली पुँजीबजार संघले संयुक्त विज्ञप्ति निकालेर नेप्सेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले उच्च सतर्कता अपनाएको छ। उच्च सतर्कता अपनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किनु भने पनि नेप्सेले अवज्ञा गर्दै कारोबार गराइरहेको छ।”

यसका साथै नेप्सेले एक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारकाे अपिललाई अटेर गरेको उनीहरूको भनाइ छ।

सरकारको आग्रहलाई अटेर गर्दै नेप्सेले अनलाइन कारोबार सञ्चालन गर्ने बताएको छ। तर, वर्तमान अवस्थामा डिम्याट खाता र बैंक खाता इन्टिग्रेसन भई नसकेकाले अनलाइन कारोबार सञ्चालन गर्न सम्भव नरहेको लगानीकर्ताहरूले बताएका छन्।

हाल नेपालमा डिम्याट खातामा आवद्ध लगानीकर्ताको संख्या २० लाख भए पनि अनलाइन कारोबारमा आबद्ध लगानीकर्ताहरूको संख्या २० हजार मात्र छ।

सोहीकारण अनलाइनबाट शेयर कारोबार सञ्चालन गर्न कठिन रहेकाले तत्काल शेयर कारोबार बन्द नगरे नेप्सेविरुद्ध उजुरी गर्ने चेतावनी दिएका हुन्।

"> शेयर कारोबार बन्द नगरे नेप्सेविरुद्ध उजुरी गर्ने चेतावनी: Dekhapadhi
शेयर कारोबार बन्द नगरे नेप्सेविरुद्ध उजुरी गर्ने चेतावनी
काठमाडौं। लगानीकर्ताहरूको संघ/संस्थाले शेयर कारोबार पूर्णरूपमा बन्द नगरे नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)विरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समूह र नेपाली पुँजीबजार संघले संयुक्त विज्ञप्ति निकालेर नेप्सेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले उच्च सतर्कता अपनाएको छ। उच्च सतर्कता अपनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किनु भने पनि नेप्सेले अवज्ञा गर्दै कारोबार गराइरहेको छ।”

यसका साथै नेप्सेले एक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारकाे अपिललाई अटेर गरेको उनीहरूको भनाइ छ।

सरकारको आग्रहलाई अटेर गर्दै नेप्सेले अनलाइन कारोबार सञ्चालन गर्ने बताएको छ। तर, वर्तमान अवस्थामा डिम्याट खाता र बैंक खाता इन्टिग्रेसन भई नसकेकाले अनलाइन कारोबार सञ्चालन गर्न सम्भव नरहेको लगानीकर्ताहरूले बताएका छन्।

हाल नेपालमा डिम्याट खातामा आवद्ध लगानीकर्ताको संख्या २० लाख भए पनि अनलाइन कारोबारमा आबद्ध लगानीकर्ताहरूको संख्या २० हजार मात्र छ।

सोहीकारण अनलाइनबाट शेयर कारोबार सञ्चालन गर्न कठिन रहेकाले तत्काल शेयर कारोबार बन्द नगरे नेप्सेविरुद्ध उजुरी गर्ने चेतावनी दिएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्