काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

४ बजे बस्ने मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति भवन शितल निवास पुगेका थिए।

भेटमा कोभिड-१९ को सम्भावित जोखिमसँग लड्न सरकारले गरेको प्रयासबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएका थिए।

राष्ट्रपति र प्रधानमन्त्रीबीच देशको पछिल्लो अवस्थाका विषयमा समेत कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्नुअघि १८ फागुनमा मन्त्रिपरिषद् बैठक बसेको थियो।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली ३० फागुनमा डिस्चार्ज भएका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

४ बजे बस्ने मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति भवन शितल निवास पुगेका थिए।

भेटमा कोभिड-१९ को सम्भावित जोखिमसँग लड्न सरकारले गरेको प्रयासबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएका थिए।

राष्ट्रपति र प्रधानमन्त्रीबीच देशको पछिल्लो अवस्थाका विषयमा समेत कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्नुअघि १८ फागुनमा मन्त्रिपरिषद् बैठक बसेको थियो।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली ३० फागुनमा डिस्चार्ज भएका थिए।

"> मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट: Dekhapadhi
मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

४ बजे बस्ने मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति भवन शितल निवास पुगेका थिए।

भेटमा कोभिड-१९ को सम्भावित जोखिमसँग लड्न सरकारले गरेको प्रयासबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएका थिए।

राष्ट्रपति र प्रधानमन्त्रीबीच देशको पछिल्लो अवस्थाका विषयमा समेत कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्नुअघि १८ फागुनमा मन्त्रिपरिषद् बैठक बसेको थियो।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली ३० फागुनमा डिस्चार्ज भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्