कांग्रेस प्रवक्ता शर्माले बनाए कोरोना भाइरसविरूद्ध सन्देशमूलक गीत <p>काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द तथा संगीतमा कोरोना भाइरससम्बन्धी को सन्दर्भमा गीत तयार पारिएको छ।</p> <p>&lsquo;आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ&rsquo; बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानले स्वर दिएका छन्।</p> <p>पाँच दिनमा सो गीतको म्युजिक भिडिओसमेत तयार गरिएको थियो। गीतको एरेन्ज मनोहर सुनामले गरेका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्