काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला फुर्सदमा छन्।
दाहाल सबैखाले भेटघाट बन्द गरेर खुमलटारस्थित निवासमै बसिरहेका छन्।
निवासमा आराम गरिरहेका दाहालले निवास परिसरमा साइकल चलाइरहेको तस्वीर र भिडिओ सार्वजनिक भएको छ।
दाहाल ज्वाईं जीवन आचार्यले ‘सेल्फ क्वारेन्टाइनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ’ भनेर दाहालले साइकल चलाएको तस्वीर भिडिओ सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्।
‘शारीरिक व्यायामले इम्युनिटी पावर बढाइ कोरोनाविरुद्ध लड्न मद्दत पुर्‍याउँछ,’ आचार्यले लेखेका छन्।
दाहालले आजै एक विज्ञप्ति जारी गरेर कोभिड-१९ विरुद्ध लड्न सरकारको निर्णय पालना गर्न पार्टीपंक्ति र आमसमुदायलाई आग्रह गरेका थिए।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला फुर्सदमा छन्।
दाहाल सबैखाले भेटघाट बन्द गरेर खुमलटारस्थित निवासमै बसिरहेका छन्।
निवासमा आराम गरिरहेका दाहालले निवास परिसरमा साइकल चलाइरहेको तस्वीर र भिडिओ सार्वजनिक भएको छ।
दाहाल ज्वाईं जीवन आचार्यले ‘सेल्फ क्वारेन्टाइनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ’ भनेर दाहालले साइकल चलाएको तस्वीर भिडिओ सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्।
‘शारीरिक व्यायामले इम्युनिटी पावर बढाइ कोरोनाविरुद्ध लड्न मद्दत पुर्‍याउँछ,’ आचार्यले लेखेका छन्।
दाहालले आजै एक विज्ञप्ति जारी गरेर कोभिड-१९ विरुद्ध लड्न सरकारको निर्णय पालना गर्न पार्टीपंक्ति र आमसमुदायलाई आग्रह गरेका थिए।
"> ‘सेल्फ आइसोलेसन’मा साइकल कुदाउँदै दाहाल (भिडिओ): Dekhapadhi
‘सेल्फ आइसोलेसन’मा साइकल कुदाउँदै दाहाल (भिडिओ)
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला फुर्सदमा छन्।
दाहाल सबैखाले भेटघाट बन्द गरेर खुमलटारस्थित निवासमै बसिरहेका छन्।
निवासमा आराम गरिरहेका दाहालले निवास परिसरमा साइकल चलाइरहेको तस्वीर र भिडिओ सार्वजनिक भएको छ।
दाहाल ज्वाईं जीवन आचार्यले ‘सेल्फ क्वारेन्टाइनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ’ भनेर दाहालले साइकल चलाएको तस्वीर भिडिओ सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्।
दाहालले आजै एक विज्ञप्ति जारी गरेर कोभिड-१९ विरुद्ध लड्न सरकारको निर्णय पालना गर्न पार्टीपंक्ति र आमसमुदायलाई आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्