काठमाडौं। स्वास्थ्य सेवा विभागले गर्भवती महिलालाई कम्तीमा तीन महीना पुग्ने आइरन चक्की उपलब्ध गराउन निर्देशन दिइएको छ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको स्थितिलाई मध्यनजर गर्दै हाल स्वास्थ्य संस्थामा सेवा लिनका आएका गर्भवती महिलालाई तीन महीनामा पुग्ने आइरन चक्की उपलब्ध गराउन निर्देशन दिएको हो।

सात वटै प्रदेश र ७५३ वटै स्थानीय तहलाई विभागले पठाएको पत्रमा परिवार नियोजनका अस्थाई साधनहरू पिल्स र कण्डम समेत तीन महीनासम्म वितरण सुनिश्चित गर्न आग्रह गरेको छ।

यसैगरी,  कुपोषण भएका बच्चाहरूलाई एक महीनाका लागि तयारी खाना वितरण सुनिश्चित गर्न विभागले अनुरोध गरेको छ।

" /> काठमाडौं। स्वास्थ्य सेवा विभागले गर्भवती महिलालाई कम्तीमा तीन महीना पुग्ने आइरन चक्की उपलब्ध गराउन निर्देशन दिइएको छ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको स्थितिलाई मध्यनजर गर्दै हाल स्वास्थ्य संस्थामा सेवा लिनका आएका गर्भवती महिलालाई तीन महीनामा पुग्ने आइरन चक्की उपलब्ध गराउन निर्देशन दिएको हो।

सात वटै प्रदेश र ७५३ वटै स्थानीय तहलाई विभागले पठाएको पत्रमा परिवार नियोजनका अस्थाई साधनहरू पिल्स र कण्डम समेत तीन महीनासम्म वितरण सुनिश्चित गर्न आग्रह गरेको छ।

यसैगरी,  कुपोषण भएका बच्चाहरूलाई एक महीनाका लागि तयारी खाना वितरण सुनिश्चित गर्न विभागले अनुरोध गरेको छ।

"> स्वास्थ्य सेवा विभागले भन्यो- तीन महीना पुग्ने आइरन र कण्डम बाँड्नू: Dekhapadhi
स्वास्थ्य सेवा विभागले भन्यो- तीन महीना पुग्ने आइरन र कण्डम बाँड्नू
काठमाडौं। स्वास्थ्य सेवा विभागले गर्भवती महिलालाई कम्तीमा तीन महीना पुग्ने आइरन चक्की उपलब्ध गराउन निर्देशन दिइएको छ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको स्थितिलाई मध्यनजर गर्दै हाल स्वास्थ्य संस्थामा सेवा लिनका आएका गर्भवती महिलालाई तीन महीनामा पुग्ने आइरन चक्की उपलब्ध गराउन निर्देशन दिएको हो।

सात वटै प्रदेश र ७५३ वटै स्थानीय तहलाई विभागले पठाएको पत्रमा परिवार नियोजनका अस्थाई साधनहरू पिल्स र कण्डम समेत तीन महीनासम्म वितरण सुनिश्चित गर्न आग्रह गरेको छ।

यसैगरी,  कुपोषण भएका बच्चाहरूलाई एक महीनाका लागि तयारी खाना वितरण सुनिश्चित गर्न विभागले अनुरोध गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्