काठमाडौं। विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न नेपाल रेडक्रस सोसाइटीले विभिन्न योजना बनाएको छ।

परिस्थिति जटिल बनेको खण्डमा कोरोना भाइरस संक्रमित र सम्भावित जोखिम भएका व्यक्तिलाई घर वा सामुदायिक स्थलमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएमा उनीहरूका लागि थप सहयोग गर्ने रेडक्रसले रणनीति बनाएको छ।

सामग्रीहरू खरीद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीलाई सहयोग,  मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरू खटिने योजना बनाइएको छ ।

रेडक्रसका सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले कोभिड-१९ रोकथाम र प्रतिकार्यको लागि संस्थाले ७७ वटै जिल्लामा स्वयंसेवक र कर्मचारीको सक्रियता बढाएको बताएका छन्।

सबै जिल्लास्तरमा रेडक्रसका शाखाले सामुदायिक परिचालक/स्वयंसेवकको व्यवस्था गरेको उनले बताएका छन्।

संस्थाका विभिन्न विभागहरूले एकीकृत योजना बनाई  क्षमता विकास गरी स्वयंसेवक परिचालन,  सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक कार्यक्रम केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन भइरहेको रेडक्रसका स्वास्थ्य विभागका निर्देशक विपुल न्यौपानेले बताएका छन्।

रेडक्रसले आपत्कालीन केन्द्र पनि सञ्चालनमा आइसकेको छ।

शुक्रराज सरुवा रोग अस्पताल स्वास्थ्य डेस्कमा नेपाल रेडक्रसका स्वयंसेवक दैनिक खटिइरहेका छन्। यसका अलवा रेडक्रस स्वयंसेवक र कर्मचारीहरूले देश भित्रिने नाका, एअरपोर्ट तथा मानिसहरूको बढी चहलपहल हुने स्थानमा हेल्प डेस्कमा सहयोग गरिरहेका छन्।

रेडक्रसले रक्तदान गर्न पनि सबैमा आह्वान गरेको छ।

“रगतको आपूर्तिमा कमि हुन नदिन र रगत आवश्यक पर्ने बिरामीहरूको जीवन बचाउन पायक पर्ने रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न अनुरोध गरिएको छ” रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले भनिन्।

रेडक्रसले कोरोना भाइरसको प्रकोपको परिस्थिति मूल्यांकन गरी चैत्र तेस्रो साता हुने संस्थाको महाधिवेशनलाई २०७७ जेठ अन्तिम सातालाई सारेको छ। यसअघि २३-२५ चैतमा रेडक्रसको महाधिवेशन काठमाडौंमा गर्ने तय भएको थियो।

रेडक्रसका अध्यक्ष सञ्जीव थापाले अहिलेको सन्दर्भलाई दृष्टिगत गर्दै कोरोना भाइरस तथा डेंगु रोकथाम र नियन्त्रण लगायत रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार तथा विपद् प्रतिकार्य जस्ता अत्यावश्यक र आपत्कालीन सेवाबाहेक अन्य काम नगरिने बताए।

" /> काठमाडौं। विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न नेपाल रेडक्रस सोसाइटीले विभिन्न योजना बनाएको छ।

"> कोभिड-१९ विरुद्ध लड्न यस्तो छ रेडक्रसको तयारी: Dekhapadhi
कोभिड-१९ विरुद्ध लड्न यस्तो छ रेडक्रसको तयारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्