काठमाडौं। विदेशबाट नेपालमा पैठारी हुने अत्यावश्यक वस्तुहरूको जाँचपासमा कडाइ गर्न भन्सार विभागले निर्देशन दिएको छ।

विभागले आफ्ना सबै भन्सार कार्यालयहरूलाई विदेशबाट पैठारी हुने सबै सामग्रीहरूको भन्सार नाकामा अनिवार्य जाँचपास गर्न निर्देशन दिएको हो।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट जोगिन यस्तो निर्देशन दिएको विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार मास्क, स्यानिटाइजर, सर्जिकल वस्तु, औषधि तथा ती वस्तुको कच्चा पदार्थको तथा दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, दाल, चामल, नुन, तेल, पेट्रोलियम पदार्च एल. पी. ग्याससमेत र व्यक्तिगत सुरक्षाका सामानहरू आयात गर्दा कम्तीमा दुई घन्टा जाँच गर्नुपर्नेछ।

" /> काठमाडौं। विदेशबाट नेपालमा पैठारी हुने अत्यावश्यक वस्तुहरूको जाँचपासमा कडाइ गर्न भन्सार विभागले निर्देशन दिएको छ।

विभागले आफ्ना सबै भन्सार कार्यालयहरूलाई विदेशबाट पैठारी हुने सबै सामग्रीहरूको भन्सार नाकामा अनिवार्य जाँचपास गर्न निर्देशन दिएको हो।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट जोगिन यस्तो निर्देशन दिएको विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार मास्क, स्यानिटाइजर, सर्जिकल वस्तु, औषधि तथा ती वस्तुको कच्चा पदार्थको तथा दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, दाल, चामल, नुन, तेल, पेट्रोलियम पदार्च एल. पी. ग्याससमेत र व्यक्तिगत सुरक्षाका सामानहरू आयात गर्दा कम्तीमा दुई घन्टा जाँच गर्नुपर्नेछ।

"> विदेशबाट पैठारी हुने अत्यावश्यक वस्तुहरूको जाँचपासमा कडाइ: Dekhapadhi
विदेशबाट पैठारी हुने अत्यावश्यक वस्तुहरूको जाँचपासमा कडाइ <p style="text-align:justify">काठमाडौं। विदेशबाट नेपालमा पैठारी हुने अत्यावश्यक वस्तुहरूको जाँचपासमा कडाइ गर्न भन्सार विभागले निर्देशन दिएको छ।</p> <p style="text-align:justify">विभागले आफ्ना सबै भन्सार कार्यालयहरूलाई विदेशबाट पैठारी हुने सबै सामग्रीहरूको भन्सार नाकामा अनिवार्य जाँचपास गर्न निर्देशन दिएको हो।</p> <p style="text-align:justify">विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड&ndash;१९) काे संक्रमणबाट जोगिन यस्तो निर्देशन दिएको विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी दिए।</p> <p style="text-align:justify">उनका अनुसार मास्क, स्यानिटाइजर, सर्जिकल वस्तु, औषधि तथा ती वस्तुको कच्चा पदार्थको तथा दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, दाल, चामल, नुन, तेल, पेट्रोलियम पदार्च एल. पी. ग्याससमेत र व्यक्तिगत सुरक्षाका सामानहरू आयात गर्दा कम्तीमा दुई घन्टा जाँच गर्नुपर्नेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्