काठमाडौं। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ।

खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा कारोबार मापक नेप्से परिसूचक १८.२० अङ्कले घटेर एक हजार २५१.४५ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक २.७६ ले घटेर २७१.०६ मा पुगेको छ।

घटेको बजारमा कारोबार रकम पनि घटेको छ। कूल १२३ कम्पनीका ४ लाख ८० हजार ५२७ कित्ता शेयर १९ करोड ४६ लाख ४२ हजार ९८४ मा खरीद बिक्री भए।

कारोबार भएका कूल ११ उपसमूहमध्ये तीन समूहको शेयर उकालो लाग्यो भने आठ उपसमूहको शेयर घट्यो। होटल ५२.९९, निर्जीवन बीमा १.२६ र अन्य ७.२८ ले बढेको छ।

यस्तै बैंकिङ २७.१३, व्यापार १०.५६, विकास बैंक १५.६७, जलविद्युत् ४.८७, वित्त ०.१७, उत्पादन २९.३, लघुवित्त १७.९४ र जीवन बीमा १०३.९८ ले घटेको छ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो।

सो कम्पनीको दुई करोड ८१ लाख ७० हजार रूपैयाँ बराबरको कारोबार भयो।

यस्तै, एनएमबी बैंक एक करोड ९६ लाख ८६ हजार २६४, हिमालयन डिस्टिलरी  एक करोड ४५ लाख ३१ हजार ८३५, एनआइसी एशिया बैंक एक करोड ११ लाख ३९ हजार ९८५ र नबिल बैंक एक करोड सात लाख ११ हजार ८८४ रूपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको नेप्सेले जनाएको छ।

यस्तै, कारोबारका आधारमा जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले ९.६९ प्रतिशतले कमाए। अपि पावर कम्पनी ७.४१, सेन्ट्रल फाइनान्स ७.०२, सिभिल लघुवित्त ५.८९, सोल्टी होटल ५.०६ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए।

गुह्यश्वरी मर्चेन्ट ९.३७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ६.८६, एनसिसी बैंक ६.१३, फष्ट माइक्रोफाइनान्स ५.२५, नेशनल लाइफ इन्स्योरेन्स ४.७७ र प्राइम बैंकका शेयरधनीले ४.५४ प्रतिशतले गुमाए।

आज बजार खुल्नुअगाडि बजार नखुलाउन आग्रह गर्दै लगानीकर्ताले नेप्सेको व्यवस्थापनलाई ध्यानाकर्षण गराएका थिए तर, नेप्सेको सञ्चालक समितिले स्पष्ट निर्देशन नआएको भन्दै बजार खुल्ने बताएको थियो।

सोही अनुसार कोरोना त्रासका बीचमा पनि बजारमा नियमित कारोबार भएको हो। रासस

" /> काठमाडौं। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ।

"> शेयर कारोबारमा कोभिड-१९ को असर, १८ अंकले घट्यो नेप्से: Dekhapadhi
शेयर कारोबारमा कोभिड-१९ को असर, १८ अंकले घट्यो नेप्से

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्