काठमाडौं। कोभिड-१९ को बढ्दो जोखिमबारे महत्वपूर्ण निर्णय गर्न अहिले मन्त्रिपरिषद बैठक बसिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेयता पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा सबै मन्त्रीहरू सुरक्षाका सबै उपाय अवलम्बन गरेर उपस्थित भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्वीर अनुसार मन्त्रिपरिषद बैठकमा सहभागी सबै मन्त्री र मुख्यसचिवले मास्क लगाएका छन्।

त्यतिमात्र होइन, सबै मन्त्रीका खुट्टामा पनि जुत्ता ढाकिनेगरी ‘सेफ्टी मेजर’ राखिएको छ।

तर, प्रधानमन्त्री ओलीले भने मास्क लगाएका छैनन्। उनको खुट्टामा पनि ‘सेफ्टी मेजर’ देखिँदैन।

" /> काठमाडौं। कोभिड-१९ को बढ्दो जोखिमबारे महत्वपूर्ण निर्णय गर्न अहिले मन्त्रिपरिषद बैठक बसिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेयता पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा सबै मन्त्रीहरू सुरक्षाका सबै उपाय अवलम्बन गरेर उपस्थित भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्वीर अनुसार मन्त्रिपरिषद बैठकमा सहभागी सबै मन्त्री र मुख्यसचिवले मास्क लगाएका छन्।

त्यतिमात्र होइन, सबै मन्त्रीका खुट्टामा पनि जुत्ता ढाकिनेगरी ‘सेफ्टी मेजर’ राखिएको छ।

तर, प्रधानमन्त्री ओलीले भने मास्क लगाएका छैनन्। उनको खुट्टामा पनि ‘सेफ्टी मेजर’ देखिँदैन।

"> क्याबिनेट बैठकमा उच्च सतर्कता, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीका खुट्टासम्मै ‘सेफ्टी मेजर’: Dekhapadhi
क्याबिनेट बैठकमा उच्च सतर्कता, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीका खुट्टासम्मै ‘सेफ्टी मेजर’
काठमाडौं। कोभिड-१९ को बढ्दो जोखिमबारे महत्वपूर्ण निर्णय गर्न अहिले मन्त्रिपरिषद बैठक बसिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेयता पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा सबै मन्त्रीहरू सुरक्षाका सबै उपाय अवलम्बन गरेर उपस्थित भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्वीर अनुसार मन्त्रिपरिषद बैठकमा सहभागी सबै मन्त्री र मुख्यसचिवले मास्क लगाएका छन्।

त्यतिमात्र होइन, सबै मन्त्रीका खुट्टामा पनि जुत्ता ढाकिनेगरी ‘सेफ्टी मेजर’ राखिएको छ।

तर, प्रधानमन्त्री ओलीले भने मास्क लगाएका छैनन्। उनको खुट्टामा पनि ‘सेफ्टी मेजर’ देखिँदैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्