काठमाडौं। सरकारले विदेशबाट फर्किएकाहरूको निगरानी गर्न आग्रह गरेको छ।
विदेशबाट फर्किएकाहरूको विवरण दैनिक रूपमा पठाउन र उनीहरूको निगरानी राख्न आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका वडा कार्यालयलाई पत्राचार गरेको हो।
मन्त्रालयले सार्वजनिक स्थलमा २५ भन्दा बढी भेला हुन नदिने, चैत मसान्त सम्म सिनेमा हल, स्विमिङ् पुल, क्लब, सांस्कृतिक स्थलहरूलाई बन्द गराउन समेत आग्रह गरेको छ।
यसैगरी, सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार गरे/नगरेको अनुगमन गर्न पनि भनिएको छ।
" /> काठमाडौं। सरकारले विदेशबाट फर्किएकाहरूको निगरानी गर्न आग्रह गरेको छ।विदेशबाट फर्किएकाहरूको विवरण दैनिक रूपमा पठाउन र उनीहरूको निगरानी राख्न आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका वडा कार्यालयलाई पत्राचार गरेको हो।

">