काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अनलाइन ओपीडी सेवा सञ्चालनमा ल्याएको छ।

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै मनमोहन सेन्टरले यस्तो सेवा सञ्चालनमा ल्याएको हो।

मनमोहन सेन्टरबाट सेवा लिएका पुराना बिरामीले आफ्नो मोबाइलबाट भाइबर वा ह्वाट्सएप प्रयोग गरेर यो सेवा लिन सक्नेछन्।

बिरामीले हरेक दिन जुनसुकै बेला पनि आफ्ना समस्याहरू राख्न सक्नेछन्। बिरामीले राखेका समस्याका विषयमा सम्बन्धित युनिटका डाक्टरहरूले आइतबारदेखि शुक्रबारसम्म बिहान १० देखि दिउँसो १ बजेसम्म सक्दो व्यावहारिक समाधान लेखेर पठाउने मनमोहन सेन्टरले जनाएको छ।

" /> काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अनलाइन ओपीडी सेवा सञ्चालनमा ल्याएको छ।

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै मनमोहन सेन्टरले यस्तो सेवा सञ्चालनमा ल्याएको हो।

मनमोहन सेन्टरबाट सेवा लिएका पुराना बिरामीले आफ्नो मोबाइलबाट भाइबर वा ह्वाट्सएप प्रयोग गरेर यो सेवा लिन सक्नेछन्।

बिरामीले हरेक दिन जुनसुकै बेला पनि आफ्ना समस्याहरू राख्न सक्नेछन्। बिरामीले राखेका समस्याका विषयमा सम्बन्धित युनिटका डाक्टरहरूले आइतबारदेखि शुक्रबारसम्म बिहान १० देखि दिउँसो १ बजेसम्म सक्दो व्यावहारिक समाधान लेखेर पठाउने मनमोहन सेन्टरले जनाएको छ।

"> मनमोहन सेन्टरको अनलाइन ओपीडी सेवा: Dekhapadhi
मनमोहन सेन्टरको अनलाइन ओपीडी सेवा
काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अनलाइन ओपीडी सेवा सञ्चालनमा ल्याएको छ।

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै मनमोहन सेन्टरले यस्तो सेवा सञ्चालनमा ल्याएको हो।

मनमोहन सेन्टरबाट सेवा लिएका पुराना बिरामीले आफ्नो मोबाइलबाट भाइबर वा ह्वाट्सएप प्रयोग गरेर यो सेवा लिन सक्नेछन्।

बिरामीले हरेक दिन जुनसुकै बेला पनि आफ्ना समस्याहरू राख्न सक्नेछन्। बिरामीले राखेका समस्याका विषयमा सम्बन्धित युनिटका डाक्टरहरूले आइतबारदेखि शुक्रबारसम्म बिहान १० देखि दिउँसो १ बजेसम्म सक्दो व्यावहारिक समाधान लेखेर पठाउने मनमोहन सेन्टरले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्