हेटाैंडा। कोभिड-१९ का शंकास्पद बिरामीका लागि हे टौंडा अस्पतालले आजदेखि छुट्टाछुट्टै बहिरङ्ग कक्ष सञ्चालनमा ल्याएको छ।

अस्पतालको बहिरङ्ग कक्षमा प्रथम चरण बिहान ९ देखि दिउँसो १ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म बिरामीलाई ओपीडीमा छुट्टाछुट्टै उपचार सेवा दिइएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए।

उक्त अस्पतालको दुवै चरणको बहिरङ्ग कक्षमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला, एक्स-रे सेवा र भिडिओ एक्स-रे सेवाहरू उपलब्ध गराउन थप जनशक्ति परिचालन गरिएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले बताए।

उनका अनुसार कोरोना भाइरस संक्रमण भईआएमा हेटौंडा अस्पतालको परिसरभित्र अहिले १० शय्याको आईसीयू कक्षको स्थापना गरिएको छ। उक्त कक्षमा १० दिनभित्र आवश्यक पर्ने विभिन्न उपकरण, एप्रोन, मास्कलगायत चिकित्सक र स्वास्थ्यकर्मीको जनशक्ति उपलब्ध गराउन प्रक्रिया शुरू भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक रमेश अधिकारीले बताए।

उनले हेटौंडा अस्पतालको नवनिर्मित भवनमा कोरोनाको संक्रमित बिरामीलाई उपचार गर्न १०० शय्याको आइसोलेसन कक्ष स्थापना गर्ने र आवश्यक शय्या, एप्रोन, स्वास्थ्य जनशक्ति उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरिसकेको जानकारी दिए।

कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई राख्न हेटौंडा उपमहानगरपालिका-६, गौरीटार, वडा नं ४ कर्रा, सशस्त्र प्रहरी क्याम्प, वडा नं १० को वन विज्ञान अध्ययन संस्थानको परिसर र वडा नं ११ नवलपुरस्थित हेटौँडा एकेडेमीको भवनसमेत गरी ५०० जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरिएको छ। ती क्वारेन्टाइनका लागि आवश्यक सामग्री र उपकरण दुई हप्ताभित्र खरिद गरी ल्याई जडान गर्नेतर्फ प्रक्रिया शुरू भइसकेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. पुरुषोतम सेढाइले बताए। रासस

" /> हेटाैंडा। कोभिड-१९ का शंकास्पद बिरामीका लागि हे टौंडा अस्पतालले आजदेखि छुट्टाछुट्टै बहिरङ्ग कक्ष सञ्चालनमा ल्याएको छ।

"> हेटौंडा अस्पतालद्वारा छुट्टाछुट्टै बहिरङ्ग कक्ष सञ्चालन: Dekhapadhi
हेटौंडा अस्पतालद्वारा छुट्टाछुट्टै बहिरङ्ग कक्ष सञ्चालन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्