काठमाडौं। वीरगञ्जका कुनैपनि व्यक्तिलाई कोभिड-१९ पुष्टि नभएको स्थानीय प्रशासनले स्पष्ट पारेको छ।

वीरगञ्जका एक व्यापारीलाई भारतको पटनामा कोभिड-१९ पुष्टि भएको समाचार आज एकाएक ‘भाइरल’ भएपछि प्रशासन आफैंले त्यसको खण्डन गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आज साँझ काठमाडौंका केही सञ्चारमाध्यमलाई पटनामा उपचाररत वीरगञ्जमा एक व्यापारीलाई कोभिड–१९ भएका बताएका थिए।

तर, सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यसको पुष्टि नभएको बताए।

“कन्फर्म केस रहेनछ, अन्तिम प्रतिवदेन आएको रहेनछ”, उनले भने, “परिवारका केही सदस्यबाट कोभिड-१९ भएको भन्ने खबर आएको थियो। हामीले बुझ्दा अन्तिम प्रतिवेदन आएको रहेनछ, थप समन्वय गरिरहेका छौँ।”

प्रजिअ कार्कीसँग देखापढीले कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। उनले पटक–पटक फोन काटे।

स्वास्थ्य सेवा विभागले पनि नेपालका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको भन्ने हल्ला गलत रहेको बताएको छ।

“उनी ज्वरो आएपछि उपचारका लागि त्यहाँ गएको देखियो”, विभाग स्रोतले भन्यो, “अन्तिम रिपोर्ट आएको छैन, रिपोर्ट आउन कम्तीमा २/३ दिन लाग्ने देखियो। तर, यता अपवाह फैलाउने काम भयो।”

विभाग स्रोतले अन्तिम प्रतिवेदन नआउँदै जिल्ला प्रशासन कार्यालयका जिम्मेवार अधिकारीहरूबाटै हल्ला फैलाइएको बताएको छ।

" /> काठमाडौं। वीरगञ्जका कुनैपनि व्यक्तिलाई कोभिड-१९ पुष्टि नभएको स्थानीय प्रशासनले स्पष्ट पारेको छ।

"> ‘वीरगञ्जका कुनै व्यक्तिलाई कोभिड-१९ पुष्टि भएको छैन’: Dekhapadhi
‘वीरगञ्जका कुनै व्यक्तिलाई कोभिड-१९ पुष्टि भएको छैन’
काठमाडौं। वीरगञ्जका कुनैपनि व्यक्तिलाई कोभिड-१९ पुष्टि नभएको स्थानीय प्रशासनले स्पष्ट पारेको छ।

वीरगञ्जका एक व्यापारीलाई भारतको पटनामा कोभिड-१९ पुष्टि भएको समाचार आज एकाएक ‘भाइरल’ भएपछि प्रशासन आफैंले त्यसको खण्डन गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आज साँझ काठमाडौंका केही सञ्चारमाध्यमलाई पटनामा उपचाररत वीरगञ्जमा एक व्यापारीलाई कोभिड–१९ भएका बताएका थिए।

तर, सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यसको पुष्टि नभएको बताए।

“कन्फर्म केस रहेनछ, अन्तिम प्रतिवदेन आएको रहेनछ”, उनले भने, “परिवारका केही सदस्यबाट कोभिड-१९ भएको भन्ने खबर आएको थियो। हामीले बुझ्दा अन्तिम प्रतिवेदन आएको रहेनछ, थप समन्वय गरिरहेका छौँ।”

प्रजिअ कार्कीसँग देखापढीले कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। उनले पटक–पटक फोन काटे।

स्वास्थ्य सेवा विभागले पनि नेपालका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको भन्ने हल्ला गलत रहेको बताएको छ।

“उनी ज्वरो आएपछि उपचारका लागि त्यहाँ गएको देखियो”, विभाग स्रोतले भन्यो, “अन्तिम रिपोर्ट आएको छैन, रिपोर्ट आउन कम्तीमा २/३ दिन लाग्ने देखियो। तर, यता अपवाह फैलाउने काम भयो।”

विभाग स्रोतले अन्तिम प्रतिवेदन नआउँदै जिल्ला प्रशासन कार्यालयका जिम्मेवार अधिकारीहरूबाटै हल्ला फैलाइएको बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्