जुम्ला। कोभिड-१९ को जोखिम बढ्दै गएपछि जुम्ला एक साताका लागि ‘लकडाउन’ गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको संयोजकत्वमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले १०–१६ चैतसम्म जुम्लालाई लकडाउन गर्ने निर्णय गरेको हो।

यो निर्णयसँगै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नमिल्ने जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए। उनका अनुसार सवारीसाधन पनि बन्द हुनेछन्।

देवकोटाले कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा १३० शय्याको आइसोलेसन कक्ष बनाइएको बताए। त्यस्तै आवश्यक परे १०० शय्याको क्वारेन्टाइन कक्षको पनि व्यवस्था गर्ने गरी तयारी भएको उनको भनाइ छ।

जुम्लामा तीनवटा हेल्थडेस्क सञ्चालनमा रहेको र दुईवटा थप्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए।

" /> जुम्ला। कोभिड-१९ को जोखिम बढ्दै गएपछि जुम्ला एक साताका लागि ‘लकडाउन’ गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको संयोजकत्वमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले १०–१६ चैतसम्म जुम्लालाई लकडाउन गर्ने निर्णय गरेको हो।

यो निर्णयसँगै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नमिल्ने जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए। उनका अनुसार सवारीसाधन पनि बन्द हुनेछन्।

देवकोटाले कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा १३० शय्याको आइसोलेसन कक्ष बनाइएको बताए। त्यस्तै आवश्यक परे १०० शय्याको क्वारेन्टाइन कक्षको पनि व्यवस्था गर्ने गरी तयारी भएको उनको भनाइ छ।

जुम्लामा तीनवटा हेल्थडेस्क सञ्चालनमा रहेको र दुईवटा थप्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए।

"> जुम्ला एक हप्ताका लागि ‘लकडाउन’: Dekhapadhi
जुम्ला एक हप्ताका लागि ‘लकडाउन’
जुम्ला। कोभिड-१९ को जोखिम बढ्दै गएपछि जुम्ला एक साताका लागि ‘लकडाउन’ गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको संयोजकत्वमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले १०–१६ चैतसम्म जुम्लालाई लकडाउन गर्ने निर्णय गरेको हो।

यो निर्णयसँगै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नमिल्ने जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए। उनका अनुसार सवारीसाधन पनि बन्द हुनेछन्।

देवकोटाले कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा १३० शय्याको आइसोलेसन कक्ष बनाइएको बताए। त्यस्तै आवश्यक परे १०० शय्याको क्वारेन्टाइन कक्षको पनि व्यवस्था गर्ने गरी तयारी भएको उनको भनाइ छ।

जुम्लामा तीनवटा हेल्थडेस्क सञ्चालनमा रहेको र दुईवटा थप्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्