गाडी नचल्ने भएपछि केहिदिनयता उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको थियो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ७ चैतमा काठमाडौं उपत्याकाको विभिन्न नाका हुँदै २० हजार १०५ सवारी साधनमार्फत एक लाख ३० हजार ८२२ जना यात्रु बाहिरिएका छन्।
यो दिन १४ हजार ४५७ वटा सवारीसाधनबाट ६३ हजार ३११ यात्रु उपत्यका भित्रिएका छन्।
त्यस्तै ८ चैतमा २९ हजार ७३ सवारीसाधनबाट दुई लाख छ हजार ३३९ जना यात्रु बाहिरिएका छन् भने ४८ हजार ७२ जना यात्रु मात्र उपत्यका भित्रिएका छन्।
सार्वजनिक र निजी सवारीसाधन थोरै चलेको कारण आज बिहानैदेखि काठमाडौंका सडक सुनसान छन्।
हिजो, ९ चैतदेखि संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू देशैभर २१ चैतसम्मका लागि बन्द गरिसकिएको छ।
शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन् भने परीक्षा पनि स्थगित गरिसकिएको छ।
सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू पनि हिजैदेखि स्थगित गरेको छ।
तर, आन्तरिक हवाई उडान र छोटो दूरीमा चल्ने सवारी साधन भने संचालनमा आउने छन्।
"> आजदेखि लामो दूरीका सवारीसाधन संचालन बन्द: Dekhapadhi
आजदेखि लामो दूरीका सवारीसाधन संचालन बन्द
७ चैत (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै आजदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनमा रोक लगाएको घोषणा गरेका थिए।
गाडी नचल्ने भएपछि केहिदिनयता उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको थियो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ७ चैतमा काठमाडौं उपत्याकाको विभिन्न नाका हुँदै २० हजार १०५ सवारी साधनमार्फत एक लाख ३० हजार ८२२ जना यात्रु बाहिरिएका छन्।
यो दिन १४ हजार ४५७ वटा सवारीसाधनबाट ६३ हजार ३११ यात्रु उपत्यका भित्रिएका छन्।
त्यस्तै ८ चैतमा २९ हजार ७३ सवारीसाधनबाट दुई लाख छ हजार ३३९ जना यात्रु बाहिरिएका छन् भने ४८ हजार ७२ जना यात्रु मात्र उपत्यका भित्रिएका छन्।
सार्वजनिक र निजी सवारीसाधन थोरै चलेको कारण आज बिहानैदेखि काठमाडौंका सडक सुनसान छन्।
हिजो, ९ चैतदेखि संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू देशैभर २१ चैतसम्मका लागि बन्द गरिसकिएको छ।
शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन् भने परीक्षा पनि स्थगित गरिसकिएको छ।
सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू पनि हिजैदेखि स्थगित गरेको छ।
तर, आन्तरिक हवाई उडान र छोटो दूरीमा चल्ने सवारी साधन भने संचालनमा आउने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्