मुख्यमन्त्री राईले प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा मोरङकोे टाँडीमा बनाइएको दुई सय बेड क्षमताको क्वारेन्टाईनस्थलको निरीक्षण गरेका छन्।

एक साताभित्र आइसोलेसन वार्डसहित ५० शय्याको अस्पताल बनाउने गरी काम भइरहेको राईले जानकारी गराए।

"> प्रदेशवासीको स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री राई: Dekhapadhi
प्रदेशवासीको स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री राई
विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका नागरिकको स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन्।

कोभिड-१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै सावधानीस्वरूप कार्ययोजनाका साथ विभिन्न काम भइरहेकाले सरकारले गरेका निर्णय र निर्देशनलाई पालना गर्न उनले आग्रह गरे।

मुख्यमन्त्री राईले प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा मोरङकोे टाँडीमा बनाइएको दुई सय बेड क्षमताको क्वारेन्टाईनस्थलको निरीक्षण गरेका छन्।

एक साताभित्र आइसोलेसन वार्डसहित ५० शय्याको अस्पताल बनाउने गरी काम भइरहेको राईले जानकारी गराए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्