कैलाली। विश्‍वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाईरसको सम्भावित जोखिमप्रति सतर्कता अपनाउँदै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र बजार व्यवसाय, उद्योग बन्द गर्न आव्हान भएसँगै कंचनपुर र कैलालीका बजार क्षेत्र सुनसान छन्।
जिल्लास्तरीय कोरोना संक्रमण जोखिम नियन्त्रण समितिको बैठकले कंचनपुरभरीका सम्पूर्ण पसल, व्यवसाय, उद्योग, कलकारखानासमेत गएराति १२ बजेदेखि बन्द गर्ने निर्णय गरेपछि आज बिहानैदेखि कंचनपुरमा चहलपहल ठप्प छ।
"दैनिक उपयोगका सामान खाद्य, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहत कार्यसँग सम्बन्धित यातायातबाहेक सबै बन्द गर्ने निर्णय गरेका छौँ", कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले देखापढीसँग भने।
यो निर्णयसँगै आज बिहानबाट महेन्द्रनगर बजार, दोधरा चाँदनी, पुनर्वास क्षेत्र, बेलडाँडीलगायतका बजार क्षेत्र सुनसान छन्।
कंचनपुरमा आकस्मिक उपचारबाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ।
कैलालीको धनगढी र अत्तरियामा पनि आजदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन्।
कैलाली उद्योग वाणिज्य संघले आह्वान गरेअनुसार बिहानैदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका हुन्।
कैलाली उद्योग वाणिज्य संघले हिजो, ९ फागुनमा अर्को सूचना जारी नभएसम्मका लागि व्यवसाय बन्द गर्न आह्वान गरेको थियो।
बजार बन्दसँगै मानिसको आवतजावत ठप्प छ।
सर्वपक्षीय बैठकको निर्णय अनुसार व्यवसायीहरुले अत्तरिया बजार बन्द गरेका छन्।
तर, खाद्यान्‍न, होटल, ग्यास, मेडिकललगायत अत्यावश्यक सेवाहरू भने संचालनमा छन्।
" /> कैलाली। विश्‍वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाईरसको सम्भावित जोखिमप्रति सतर्कता अपनाउँदै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र बजार व्यवसाय, उद्योग बन्द गर्न आव्हान भएसँगै कंचनपुर र कैलालीका बजार क्षेत्र सुनसान छन्।
जिल्लास्तरीय कोरोना संक्रमण जोखिम नियन्त्रण समितिको बैठकले कंचनपुरभरीका सम्पूर्ण पसल, व्यवसाय, उद्योग, कलकारखानासमेत गएराति १२ बजेदेखि बन्द गर्ने निर्णय गरेपछि आज बिहानैदेखि कंचनपुरमा चहलपहल ठप्प छ।
"दैनिक उपयोगका सामान खाद्य, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहत कार्यसँग सम्बन्धित यातायातबाहेक सबै बन्द गर्ने निर्णय गरेका छौँ", कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले देखापढीसँग भने।
यो निर्णयसँगै आज बिहानबाट महेन्द्रनगर बजार, दोधरा चाँदनी, पुनर्वास क्षेत्र, बेलडाँडीलगायतका बजार क्षेत्र सुनसान छन्।
कंचनपुरमा आकस्मिक उपचारबाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ।
कैलालीको धनगढी र अत्तरियामा पनि आजदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन्।
कैलाली उद्योग वाणिज्य संघले आह्वान गरेअनुसार बिहानैदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका हुन्।
कैलाली उद्योग वाणिज्य संघले हिजो, ९ फागुनमा अर्को सूचना जारी नभएसम्मका लागि व्यवसाय बन्द गर्न आह्वान गरेको थियो।
बजार बन्दसँगै मानिसको आवतजावत ठप्प छ।
सर्वपक्षीय बैठकको निर्णय अनुसार व्यवसायीहरुले अत्तरिया बजार बन्द गरेका छन्।
तर, खाद्यान्‍न, होटल, ग्यास, मेडिकललगायत अत्यावश्यक सेवाहरू भने संचालनमा छन्।
"> कोभिड-१९ त्रास: सुनसान कंचनपुर र कैलालीका बजार (तस्वीरहरूसहित): Dekhapadhi
कोभिड-१९ त्रास: सुनसान कंचनपुर र कैलालीका बजार (तस्वीरहरूसहित)
जिल्लास्तरीय कोरोना संक्रमण जोखिम नियन्त्रण समितिको बैठकले कंचनपुरभरीका सम्पूर्ण पसल, व्यवसाय, उद्योग, कलकारखानासमेत गएराति १२ बजेदेखि बन्द गर्ने निर्णय गरेपछि आज बिहानैदेखि कंचनपुरमा चहलपहल ठप्प छ।
"दैनिक उपयोगका सामान खाद्य, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहत कार्यसँग सम्बन्धित यातायातबाहेक सबै बन्द गर्ने निर्णय गरेका छौँ", कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले देखापढीसँग भने।
यो निर्णयसँगै आज बिहानबाट महेन्द्रनगर बजार, दोधरा चाँदनी, पुनर्वास क्षेत्र, बेलडाँडीलगायतका बजार क्षेत्र सुनसान छन्।
कंचनपुरमा आकस्मिक उपचारबाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ।
कैलालीको धनगढी र अत्तरियामा पनि आजदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन्।
कैलाली उद्योग वाणिज्य संघले आह्वान गरेअनुसार बिहानैदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका हुन्।
कैलाली उद्योग वाणिज्य संघले हिजो, ९ फागुनमा अर्को सूचना जारी नभएसम्मका लागि व्यवसाय बन्द गर्न आह्वान गरेको थियो।
बजार बन्दसँगै मानिसको आवतजावत ठप्प छ।
सर्वपक्षीय बैठकको निर्णय अनुसार व्यवसायीहरुले अत्तरिया बजार बन्द गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्