काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लबले कोरोना भाइरस संक्रमणबाट जोगिन मछिन्द्र बहाल (केलटोल) मा आजबाट सरसफाई थालेको छ।
क्लबका अध्यक्ष प्रबोधवीर कंसाकारले आज पहिलो चरणको सरसफाई अभियान थालनी गरेको बताए। कंसकारले आज इन्द्रचोकबाट असनसम्म, महाबौद्धबाट केलटोल, इन्द्रचोकबाट भेडासिंह तथा बाङ्गेमुडादेखी केलटोलसम्मको बाटोलाई सेनिटाइज्ड (सफाइ र किटाणुरहित) गरिएको जानकारी दिए।
कंसाकारले काठमाडौं महानगरपालिका २५ नम्बर वडासँग मिलेर एकदिनको अन्तरमा नियमित सरसफाई गर्ने योजना रहेको पनि बताए। अभियानमा क्लबका पदाधिकारी तथा २५ नम्बर वडाका वडाध्यक्ष निलकाजी अमात्य लगायत सहभागि थिए। कंसाकारले सबै मिलेर २५ नम्बर वडाका सबै टोलमा सरसफाई गर्ने योजना बनाएको बताए।
१५ वर्षअघि ‘ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्र क्लबले यो सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको थियो।

कोभिड-१९ विरुद्ध मछिन्द्र क्लबको पहल (तस्वीरहरू): Dekhapadhi
कोभिड-१९ विरुद्ध मछिन्द्र क्लबको पहल (तस्वीरहरू)