काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले २१ चैत सम्मका लागि विद्युत महशुल संकलन काउन्टर बन्द गरेको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले कोभिड-१९ को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारको आह्वान अनुसार काउन्टर बन्द गरिएको जनाएको छ।
आजैदेखि २१ चैतसम्म मिटर रिडिङ्ग कार्य समेत स्थगन गरिएको प्राधिकरणले जनाएको छ।
तर, ग्राहकले आफ्नो विद्युत मिटरको अंक टेलिफोनबाट सम्बन्धित कार्यालयमा टिपाउन र अनलाइन सेवामार्फत् महशुल भुक्तानी गर्न सक्ने प्राधिकरणले बताएको छ।
" /> काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले २१ चैत सम्मका लागि विद्युत महशुल संकलन काउन्टर बन्द गरेको छ।प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले कोभिड-१९ को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारको आह्वान अनुसार काउन्टर बन्द गरिएको जनाएको छ।

">