मेचीनगर क्षेत्रको स्थलगत निरीक्षणमा प्रदेश १ का मुख्यमन्त्रीसहितकाे टाेली।

त्यस्तै नेपालबाट भारत जान तयारीमा रहेका भारतीय नागरिक पनि काँकडभिट्टामा रोकिएका छन्।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले सीमा नाकामा अलपत्र परेका नागरिकको बारेमा सरकारलाई जानकारी गराएको बताए।

यसैबीच सीमामा रोकिएका नेपालीको विषयमा जानकारी लिन प्रदेश १ का मुख्यमन्त्री  शेरधन राईले आज दिउँसो मेचीनगर क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

उनले सुरक्षा अधिकारी र स्थानीय प्रशासनसँग नाकामा अलपत्र परेकाहरूको समस्या समाधानको लागि पहल गर्ने आश्वासन दिए।

"> घर फर्किएका २०० बढी नेपाली काँकडभिट्टा नाकामा अलपत्र: Dekhapadhi
घर फर्किएका २०० बढी नेपाली काँकडभिट्टा नाकामा अलपत्र
झापा। नेपाल-भारत सीमा नाका बन्द भएपछि नेपाल फर्किएका २०० बढी नेपाली काँकडभिट्टाको पानीट्यांकी नाकामा अलपत्र परेका छन्।

भारतका विभिन्न ठाउँबाट घर फर्किएका उनीहरू आज बिहान नाका सिल गरेसँगै अलपत्र परेका हुन्।

हिजो, ९ चैत साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै भारत र चीन दुवैतर्फका नाकाहरू एक साताका लागि बन्द गर्ने निर्णय गरेको थियो।

नेपाल पस्न नपाएर नाकामै रोकिएकाका आफन्तहरूले नेपाल प्रवेशका लागि सहजीकरण गरिदिन स्थानीय प्रशासनसँग अनुरोध गरेका छन्।

मेचीनगर क्षेत्रको स्थलगत निरीक्षणमा प्रदेश १ का मुख्यमन्त्रीसहितकाे टाेली।

त्यस्तै नेपालबाट भारत जान तयारीमा रहेका भारतीय नागरिक पनि काँकडभिट्टामा रोकिएका छन्।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले सीमा नाकामा अलपत्र परेका नागरिकको बारेमा सरकारलाई जानकारी गराएको बताए।

यसैबीच सीमामा रोकिएका नेपालीको विषयमा जानकारी लिन प्रदेश १ का मुख्यमन्त्री  शेरधन राईले आज दिउँसो मेचीनगर क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

उनले सुरक्षा अधिकारी र स्थानीय प्रशासनसँग नाकामा अलपत्र परेकाहरूको समस्या समाधानको लागि पहल गर्ने आश्वासन दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्