काठमाडौं। नेपाल पर्यटन बोर्डले ४ चैतमा दोहाबाट काठमाडौं आएको कतार एअरवेजका सबै यात्रुलाई क्वारेन्टाइनमा बस्न अपील गरेको छ।
‘कोभिड–१९ अपडेट’ भनेर फेसबुकमार्फत् शेयर गर्न अपील गर्दै बोर्डले यस्तो आग्रह गरेको हो।
“मार्च १७ मा कतार एअरवेजबाट नेपाल आएका एक जनामा कोरोना संक्रमण भेटिएको छ, त्यस फ्लाइटमा भएका सम्पूर्ण यात्रुहरू आफैंलाई क्वारेन्टाइन गर्नुहोस्”, बोर्डले भनेको छ, “तपाईंलाई रुघा, खोकी वा ज्वरो आएमा जतिसक्दो चाँडो टेकु अस्पतालमा रिपोर्ट गर्नुहोस्।”
" /> काठमाडौं। नेपाल पर्यटन बोर्डले ४ चैतमा दोहाबाट काठमाडौं आएको कतार एअरवेजका सबै यात्रुलाई क्वारेन्टाइनमा बस्न अपील गरेको छ।‘कोभिड–१९ अपडेट’ भनेर फेसबुकमार्फत् शेयर गर्न अपील गर्दै बोर्डले यस्तो आग्रह गरेको हो।

">