बाँके। बाँकेमा भोलिदेखि ‘जनचेतना कर्फ्यू’ लगाइने भएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।

अत्यावश्यकबाहेकका काममा ननिस्कन बाँके प्रशासनले भनेको छ। “हामीले जनचेतना कर्फ्यु भनेका छौं”, सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, “अनावश्यकरूपमा सवारीसाधन सञ्चालन र हिँडुडुललाई रोक्नका लागि यस्तो कदम चाल्नुपरेको हो।”

बाँकेलाई ९ चैतबाट एकहप्ताका लागि ‘लकडाउन’ गरिएको छ। लकडाउनकाे अवस्थामा पनि मानिसहरूकाे अनावश्यक चहलपहल नराेकिएपछि ‘जनचेतना कर्फ्यु’ लगाउन थालिएकाे जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ।

" /> बाँके। बाँकेमा भोलिदेखि ‘जनचेतना कर्फ्यू’ लगाइने भएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।

अत्यावश्यकबाहेकका काममा ननिस्कन बाँके प्रशासनले भनेको छ। “हामीले जनचेतना कर्फ्यु भनेका छौं”, सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, “अनावश्यकरूपमा सवारीसाधन सञ्चालन र हिँडुडुललाई रोक्नका लागि यस्तो कदम चाल्नुपरेको हो।”

बाँकेलाई ९ चैतबाट एकहप्ताका लागि ‘लकडाउन’ गरिएको छ। लकडाउनकाे अवस्थामा पनि मानिसहरूकाे अनावश्यक चहलपहल नराेकिएपछि ‘जनचेतना कर्फ्यु’ लगाउन थालिएकाे जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ।

"> बाँकेमा भोलिदेखि ‘जनचेतना कर्फ्यु’: Dekhapadhi
बाँकेमा भोलिदेखि ‘जनचेतना कर्फ्यु’ <p style="text-align:justify">बाँके। बाँकेमा भोलिदेखि &lsquo;जनचेतना कर्फ्यू&rsquo; लगाइने भएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।</p> <p style="text-align:justify">अत्यावश्यकबाहेकका काममा ननिस्कन बाँके प्रशासनले भनेको छ। &ldquo;हामीले जनचेतना कर्फ्यु भनेका छौं&rdquo;, सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, &ldquo;अनावश्यकरूपमा सवारीसाधन सञ्चालन र हिँडुडुललाई रोक्नका लागि यस्तो कदम चाल्नुपरेको हो।&rdquo;</p> <p style="text-align:justify">बाँकेलाई ९ चैतबाट एकहप्ताका लागि &lsquo;लकडाउन&rsquo; गरिएको छ। लकडाउनकाे अवस्थामा पनि मानिसहरूकाे अनावश्यक चहलपहल नराेकिएपछि &lsquo;जनचेतना कर्फ्यु&rsquo; लगाउन थालिएकाे जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्