काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको कमाण्डमा विशेष फौज परिचालन गरिएको छ । भ्रमणका बेला विमानस्थल, सवारी रुट, होटल, कार्यक्रमस्थल तथा अन्य संवेदनशील स्थानमा करिब १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् ।
चिनियाँ राष्ट्रपति शनिबार अपराह्न विशेष विमानमा काठमाडौं आउने कार्यक्रम छ । सी काठमाडौंमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षाको नेतृत्वदायी जिम्मेवारी सेनाले लिनेछ । सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका बरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृत सम्मिलित रहेको आजको अन्नपूर्ण पोस्ट्ले लेखेको छ ।
" />
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको कमाण्डमा विशेष फौज परिचालन गरिएको छ । भ्रमणका बेला विमानस्थल, सवारी रुट, होटल, कार्यक्रमस्थल तथा अन्य संवेदनशील स्थानमा करिब १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् ।
चिनियाँ राष्ट्रपति शनिबार अपराह्न विशेष विमानमा काठमाडौं आउने कार्यक्रम छ । सी काठमाडौंमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षाको नेतृत्वदायी जिम्मेवारी सेनाले लिनेछ । सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका बरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृत सम्मिलित रहेको आजको अन्नपूर्ण पोस्ट्ले लेखेको छ । ">
सेनाको कमाण्डमा १५,000 फौज: Dekhapadhi
सेनाको कमाण्डमा १५,000 फौज
<p style="text-align:justify">काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको कमाण्डमा विशेष फौज परिचालन गरिएको छ । भ्रमणका बेला विमानस्थल, सवारी रुट, होटल, कार्यक्रमस्थल तथा अन्य संवेदनशील स्थानमा करिब १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् । <br />
<br />
चिनियाँ राष्ट्रपति शनिबार अपराह्न विशेष विमानमा काठमाडौं आउने कार्यक्रम छ । सी काठमाडौंमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षाको नेतृत्वदायी जिम्मेवारी सेनाले लिनेछ । सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका बरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृत सम्मिलित रहेको आजको अन्नपूर्ण पोस्ट्ले लेखेको छ । </p>