काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि स्थापना गरेको कोषमा ग्लोबल आइएमई बैंकले एक करोड रूपैयाँ दिने घोषणा गरेको छ।

बैंकले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत सरकारले हिजो, ९ चैतमा स्थापना गरेको कोषमा सहयोगको घोषणा गरेको हो। 

बैंकले उक्त रकम नेपाल बैंकको कोषमा जम्मा गरिदिने बताएको छ। 

बैंकले भनेको छ, “नेपाल र नेपाली महामारीको उच्च जोखिममा रहेको अवस्थामा सरकारले स्थापना गरेको कोषमा सहयोग गर्नेछौं।”

" /> काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि स्थापना गरेको कोषमा ग्लोबल आइएमई बैंकले एक करोड रूपैयाँ दिने घोषणा गरेको छ।

बैंकले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत सरकारले हिजो, ९ चैतमा स्थापना गरेको कोषमा सहयोगको घोषणा गरेको हो। 

बैंकले उक्त रकम नेपाल बैंकको कोषमा जम्मा गरिदिने बताएको छ। 

बैंकले भनेको छ, “नेपाल र नेपाली महामारीको उच्च जोखिममा रहेको अवस्थामा सरकारले स्थापना गरेको कोषमा सहयोग गर्नेछौं।”

"> सरकारको कोषमा ग्लोबल आइएमई बैंकले एक करोड सहयोग गर्ने: Dekhapadhi
सरकारको कोषमा ग्लोबल आइएमई बैंकले एक करोड सहयोग गर्ने <p style="text-align:justify">काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि स्थापना गरेको कोषमा ग्लोबल आइएमई बैंकले एक करोड रूपैयाँ दिने घोषणा गरेको छ।</p> <p style="text-align:justify">बैंकले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत&nbsp;सरकारले हिजो, ९ चैतमा स्थापना गरेको कोषमा सहयोगको घोषणा गरेको हो।&nbsp;</p> <p style="text-align:justify">बैंकले उक्त रकम नेपाल बैंकको कोषमा जम्मा गरिदिने बताएको छ।&nbsp;</p> <p style="text-align:justify">बैंकले भनेको छ, &ldquo;नेपाल र नेपाली महामारीको उच्च जोखिममा रहेको अवस्थामा सरकारले स्थापना गरेको कोषमा सहयोग गर्नेछौं।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्